वीरगञ्ज – नेकपा एमालेका नेता महमुद आलमको हत्याको अभियोगमा जन्मकैदको सजाय पाएर जेलमा रहेका पुर्ब एमालेका नेता रामचन्द्र कुशवाहा प्याशी रिहा भएपछि आलमका परिवारले बिरोध प्रदर्शन गरेका छन्। मँगलबार बाराको परवानीपुर बजारमा आलमका परिवारले प्याशीको रिहाईको विरोधमा प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा सहभागी भएका आलमका परिवारजन तथा एमालेका स्थानीय नेताहरुले प्याशीको रिहाई बिरोधमा बिभिन्न नाराहरु […]