मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत रातिको समयमा हुँदै आएको अवरोध हटेको छ । दमौली–डुम्रे खण्डको अवरोध हटेको हो । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसम्म भित्तो खार्नुपर्ने भएकाले रातिको समयमा गरिएको अवरोध हटेको आयोजनाले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे ५ घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो ।गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान साढे ४ बजेसम्म सडक बन्द...
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो । गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को […]
काठमाडौं । धादिङको बन्चरेडाँडाका स्थानीयको अवरोध गए रातिदेखि हटेसँगै फोहोर बोकेका गाडीहरू विसर्जनस्थलमा पुगेका छन् ।
शनिबार बेलुका बाटोमै फोहोर फाल्ने गाडीविरुद्ध स्थानीयले अवरोध गरेका थिए । स्यानिटरी ल्यान्डफिल साइट बन्चरेडाँडाका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले फोहोरका गाडी विसर्जनस्थलमा पुगेको जानकारी दिए ।
“गए राति फोहोर बोकेर गएका केही गाडीले बाटोमै फोहोर खसालेका...