कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शनिबार) पनि बस्दैछ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका शीर्ष नेता एवं पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको छ । यसअघिकाे बैठकमा पार्टी र समसामयिक राजनीतिक विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना धाराणा राखेका थिए । गत बिहीबारको बैठकमा केन्द्रीय सदस्यले धाराणा राख्ने […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै छ।दाङमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।मौसम पूर्वानुमान अनुसार आज सामान्य वर्षाको सम्भावना रहेको छ।ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ र विश्वकप लिग २ मा नेपालले आज नामिबियासँग खेल्दै छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, २७ असार ।  सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबारदेखि बस्दैछ ।  बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं – अघिल्लो शुक्रबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारसमेत बस्दैछ। आइतबार बसेको बैठकले सोमबार बिहान ११ बजेका लागि बैठक तय गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेछन्। बैठकमा स्थानीय तहको निर्वाचन गठबन्धन केन्द्रीय छलफल हुनेछ। काँग्रेसले केन्द्रीय कार्यसमितिबाटै स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

प्रमुख सत्तारूढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । कोरोनाको तेस्रो लहर चलिरहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ । बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको […]

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।   कांग्रेसले गएको चैत ३० गते केन्द्रीय समिति बैठक राखेको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएपछि  बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

न्युज अफ नेपाल , काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ । बैठक केन्द्रीय पार्टी कार्यालय सानेपामा २ बजे बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक आजका लागि बोलाइएको हो । आजको बैठकमा भदौमा तय […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, थप आन्दोलनबारे छलफल हुने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलवार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम र आगामी महाधिवेशनबारे छलफल हुने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै कांग्रेसले जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा स्तरसम्म आन्दोलन गरिसकेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष सर्वाेच्च अदालतको फैसला पर्खिने पक्षमा देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आन्दोलन चर्काउन...