काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनालले छिमेका मित्रहरुलाई चिढाएर देशको भलो नहुने बताएका छन् । शुक्रबार एकीकृत समाजवादीले एमसीसीविरुद्ध आयोजना गरेको खबरदारी कार्यक्रममा खनालले भने, ‘हामीले छिमेकका मित्रलाई रुष्ट बनाएर टाढाका मित्रलाई इष्ट बनायौं भने हामी भलाइ हुँदैन ।’ खनालले छिमेकी रुसको संवेदनशिलता ख्याल नगर्दा युक्रेन अहिलेको हालतमा पुगेको भन्दै खनालले नेपाल पनि […]