एमाले गण्डकी अध्यक्षमा नवराज

गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका नवराज शर्मा चयन भएका छन् । शर्मा संविधानसभा सदस्य हुन् । उनी अनेरास्ववियू म्याग्दीको पूर्व जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहेका थिए । शर्मा जिविस म्याग्दी पूर्व सभापति रहेका शर्मा यसअघि गण्डकी प्रदेश कमिटी सदस्य थिए ।

सम्बन्धित सामग्री

एमाले गण्डकी चुनावको निश्पक्षतामै ओलीको आशंका

१३ कात्तिक, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशको अधिवेशनका क्रममा भएको निर्वाचनप्रति असन्तुष्टि जनाएका छन् । पार्टीको आन्तरिक प्रतिस्पर्धामा जुन जुनस्तरको स्वच्छता आवश्यक थियो, त्यसमा अलिकति कमी रहेको जनस्तरको टिप्पणी भएको पाएको उनले सुनाए । प्रदेश अधिवेशनका क्रममा ओलीले सबैतिर सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिएका थिए । सर्वसम्मत नभए हुने […]

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा

प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिए।...

एमाले गण्डकी प्रदेश संसदीय दलका नेतामा अधिकारी सर्वसम्मत

पर्वत : नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको बैठकले खगराज अधिकारीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ।एमाले गण्डकी प्रदेशको आइतबार बसेको पदाधिकारी बैठकमा अधिकारी दलका नेता चयन भएका हुन्। संसदीय दलका नेता बन्न उम्मेदवारी आह्वान गर्दा अधिकारीको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन्।पार्टी अध्यक्ष के.पी शर्मा ओलीका निकटस्थ अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी निर्वाचनमा पार्टीले टिकट दिएको थियो। यसैलाई व्यवस्थापन गर्न यसअघि प्रदेशको मुख्यमन्त्री बनिसकेका पृथ्वीसुब्बा गुरुङ प्रद

एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी सर्वसम्मत

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन्।  कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन...

एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्वत संसदीय दलको नेतामा चयन गरेको हो । उनी गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्कीबाट विजयी भएका थिए । The post एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले गण्डकी : खगराज अधिकारी दलको नेतामा सर्वसम्मत

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बार बसेको प्रदेशसभा सदस्यहरूको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो ।

एमाले गण्डकी प्रदेश सदस्यद्वय अर्याल माओवादीमै फर्किए

बागलुङ – एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बागलुङको बुर्तिबाङमा बुधबार आयोजित कार्यक्रममा उनीहरूले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। दशवर्षे जनयुुद्ध र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरू माओवादी केन्द्रमै फर्किएको बताएका छन्। ०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको […]

एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीले लिए सपथ

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । एमाले दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोश्रो बैठकबाट गण्डकी प्रदेश पदाधिकारीमा नियुक्त पदाधिकारीले बुधबार सपथ ग्रहण गरेका हुन् ।पोखरामा आयोजित एक कार्यक्रमकाबीच प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालाई नेकपा एमालेकी सचिव एवम् गण्डकी इञ्चार्ज पद्मा अर्यालले सपथ गराएकी थिइन् । त्यसपछि शर्माले कमिटीका उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्य र मञ्जु अधिकारीलाई सपथ गराएका छन् ।नेकपा एमालेको गत आइतबार ब

एमाले गण्डकी प्रदेश कमिटी ४०८ सदस्यीय बनाइयो

नेकपा एमाले गण्डकीले प्रदेश कमिटी सहित सचिवालय विस्तार गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको खारेजी भएर एमाले ब्यूँतिएपछि १०८ जना सदस्य रहेको गण्डकी प्रदेश कमिटीमा थप ३ सय सदस्य सहित ४०८ सदस्य पु-याइएको हो ।त्यस्तैगरी, पहिले १४ सदस्य रहेको सचिवालयलाई समेत थप ५३ जना थपेर ६७ सदस्य बनाइएको छ । पोखरामा दुई दिनदेखि जारी प्रदेश कमिटी बैठकले ५३ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेर ६७ सदस्य बनाएको हो ।प्रदेश कमिटीमा मनोनयन हुनेमा कास्कीबाट ९९ जना रहेका छन् । बागलुङबाट ४७, पर्वत १५, स्याङ्जा ४६, तनहुँ २०, नव