१३ कात्तिक, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशको अधिवेशनका क्रममा भएको निर्वाचनप्रति असन्तुष्टि जनाएका छन् । पार्टीको आन्तरिक प्रतिस्पर्धामा जुन जुनस्तरको स्वच्छता आवश्यक थियो, त्यसमा अलिकति कमी रहेको जनस्तरको टिप्पणी भएको पाएको उनले सुनाए । प्रदेश अधिवेशनका क्रममा ओलीले सबैतिर सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिएका थिए । सर्वसम्मत नभए हुने […]