नेपालमा चलेको माओवादी द्वन्द्वको अन्त्यका लागि शान्तिप्रक्रियासँगै द्वन्द्वकालीन मुद्दा तथा घटनाको किनारा लगाउने उद्देश्यका साथ सत्य निरूपण तथा मेलमिलाप आयोगको स्थापना गरिए पनि यसले प्रभावकारी रूपमा आफ्नो काम कारबाही अगाडि बढाउन नसक्दा समस्या जस्ताको तस्तै रहेको छ । बीचबीचमा म्याद थपसहित निरन्तर काम गर्दै आएको आयोगको समयावधि पछिल्लो समयमा थप होला कि नहोला भन्ने आशंकाबीच […]
The post द्वन्द्वकालीन मुद्दाको टुंगो लगाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.