अर्को स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारीपछि नेप्से कर्मचारी आन्दोलित, धनाढ्य पोस्ने रणनीति

काठमाडौं। सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन बाटो खोलेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारी आन्दोलित भएका छन्। मंगलबारको

सम्बन्धित सामग्री

नेप्सेका कर्मचारी आन्दोलित, कार्यालयमा एक घण्टा धर्ना

२४ असोज, काठमाडौं । नेपाल स्टक एच्सचेञ्जको पुनर्संरचनाको माग गर्दै कर्मचारीले धर्ना दिएका छन् । बुधबार कर्मचारीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई सार्वजनिक निष्कासन मार्फत पुनर्संरचना गर्नुपर्ने मागसहित धर्ना दिएका हुन् । नेप्से कर्मचारी संघको आयोजनामा नेप्सेलाई पुनर्संरचना गरी सबल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै पहिलो चरणमा प्लेकार्ड […]

नेप्सेका कर्मचारी आन्दोलित

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्सेका कर्मचारी आन्दोलित भएका छन् । नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा उनीहरुले आन्दोलन थालेका हुन् । नेप्से कर्मचारी संघको अगुवाईमा कर्मचारीले नेप्सेको हातामा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । अहिलेको अवस्थामा नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएकाले आफूहरु आन्दोलनमा उत्रेको आन्दोलनकारी कर्मचारीको भनाइ छ ।