नवनिर्वाचित सांसद तिम्सिनाले गरे क्याम्पस भवनको शिलान्यास

रौतहट क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित सांसद तिम्सिनाले चन्द्रपुर नगरपालिकाको सिन्दुरे घारी स्थित बहुमुखी क्याम्पसको भवन निर्माण गर्न शिलान्यास गरेका हुन्।...