नेपाल र बरोडाबीच प्रतिस्पर्धा हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप ट्वेन्टी- २० प्रतियोगिताअन्तर्गत आज बरोडासँग प्रतिस्पर्धा गर्दैछ ।

सम्बन्धित सामग्री

विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको शिक्षामा जोड गरौः माधव नेपाल

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षा नैतिकतायुक्त, व्यावसायिक, सीपमूलक र विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको हुनुपर्ने बताएका छन् ।

आजबाट मिस नेपाल-२०२३ को प्रतिस्पर्धा, ‘पपुलर च्वाइस’ विधामा मतदान सुरु

काठमाडौं । मिस नेपाल-२०२३ को प्रतिस्पर्धा आज (बिहीबार)देखि औपचारिक रुपमा सुरु भएको छ । ‘मिस पपुलर च्वाइस’ विधाको भोटिङ सुरु भएसँगै यस वर्षको मिस नेपालको प्रतिस्पर्धा प्रारम्भ भएको हो । द हिडन ट्रेजरका अनुसार दर्शकले २४ जना प्रतिस्पर्धीमध्ये आफूलाई मनपर्ने एकलाई मतदान गर्न सक्नेछन् । सर्वाधिक मत ल्याउने एक जनाले सिधै अन्तिम ११ अर्थात् फाइनलमा […]

नेपाल घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

बंगलादेशमा बिहीबारबाट सुरु हुने काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्दैछ। आज अपरान्ह ३:४५ मा सुरु हुने खेलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे। नेपाल प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै आफ्नो उपाधि दाबेदारी सुरुवातबाटै बलियो बनाउने लक्ष्यमा रहेको छ। यद्यपि घरेलु टोली बंगलादेश पनि नेपाललाई पराजित गर्दै सुखद सुरुवातको प्रयासमा हुनेछ। नेपाली […]

नेपाल र यूएईको तेश्रो एक दिवसीय प्रतिस्पर्धा आज

काठमाडौं – नेपाल र यूएईबीचको तेश्रो तथा श्रृङखलाको अन्तिम एक दिवसीय क्रिकेट प्रतिस्पर्धा आज हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरू हुनेछ। यसअघि नेपाल र यूएईले दुई खेलमा बराबरी जित निकाल्दै एक–एक अंक बाँडेका छन्। सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो भने बुधबार सम्पन्न दोस्रो खेलमा नेपाल […]

नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं- फिफा  मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ । नेपाली टिमको कार्यवाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाईँले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशविरुद्द जित निकाल्ने खेल्ने बताएका छन् । गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा […]

केन्यासँग दोस्रो टी-२० मा प्रतिस्पर्धा गर्दै नेपाल

केन्या भ्रमणमा रहेको नेपालले शुक्रबार लगातार दोस्रो टी-२० अन्तराष्ट्रियमा घरेलु टोली विरुद्ध प्रतिस्पर्धा गर्दै छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ। पहिलो खेलमा सहज जित निकालेको नेपाल केन्यालाई घरेलु मैदानमै दोस्रो हार चखाउने ध्याउन्नमा हुनेछ। पहिलो खेलमा पराजित केन्या भने दोस्रो खेलमा […]

स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार (आज) घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्दै छ। नामिबियासँग  दुबै खेल हारेको नेपालले स्कटल्यान्डलाई भने पहिलो खेलमा जित निकाल्दै २ अंक हात पारेको थियो।स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३:४५  मा सुरु हुने छ। प्रतियोगितामा नेपाल घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्यको प्रयासमा हुने स्कटल्याण्डविरुद्ध लगातार दोस्रो जित निकाल्न सके अंक तालिकामा नेपालले के

त्रिदेशीय सिरिज: मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल, पपुवा न्युगिनी र मलेसियासम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आमनेसामने हुन लागेका हुन्। मलेसियासँगका पछिल्ला पाँच खेलहरुमा नेपालले ४ वटामा जित र १ वटामा पराजय ब्यहोरेको छ। २०२० मा एसीसी इस्टर्न रिजन टी…

साफ फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने

काठमाडौं : साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ। माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो। यसअघिको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा* रोक्दै फाइनलमा पुगेको थियो। भारतकका लागि मनविर सिंहले खेलको ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए।…

नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, ५ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । खेल उज्वेकिस्तानको जेएआर स्टेडियम हुँदैछ । एसियन कपमा छनोट हुन नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ । समूह एफमा रहेको नेपालले पहिलो खेलमा […]