साफ फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने

काठमाडौं : साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ। माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो। यसअघिको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा* रोक्दै फाइनलमा पुगेको थियो। भारतकका लागि मनविर सिंहले खेलको ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए।…

सम्बन्धित सामग्री

काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एकै समूहमा

२९ चैत, काठमाडौं । आगामी जेठ ६ देखि १५ गतेसम्म नेपालमा आयोजना हुने काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एकै समूहमा परेका छन् । काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघले उक्त प्रतियोगिता आयोजना गर्दैछ । जसमा सेन्ट्रल एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । मंगलबार भएको ड्र अनुसार घरेलु टोली नेपाल, भारत, बंगलादेश र […]

दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २–२ […] The post दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबलमा आज  आयोजक नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल साँझ साढे बजेबाट सुरु हुनेछ।नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ। तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन। किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ।नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। त्यस संस्करणमा

साफ यू-१७ फाइनल : नेपाल र भारत भिड्दै

काठमाडौं : साफ यू-१७ फाइनल खेलमा आज नेपाल र भारत भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा साँझ सवा ७ बजे खेल सुरु हुनेछ। प्रतियोगितामा दोस्रो पटक यी दुई टोलीबिच प्रतिस्पर्धा हुँदैछ। यसअघि समूह चरणमा नेपालले भारतलाई हराउँदै समूह विजेता बनेको थियो। नेपाली टोलीका प्रशिक्षक उर्जेन श्रेष्ठले फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने बताएका…

यू–१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै

साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । समूह चरणमा अपराजित हुँदै नेपाल फाइनल पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो । त्यसैले आज नेपाल आफ्नो लयलाई कायम राख्न चाहन्छ ।नेपालले सेमिफाइनल खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो । यता साविकको वि

साफ यू १७ पुरुष च्याम्पियनसिप : दोस्रो जितको खोजीमा रहेका नेपाल र भारत आज भिड्दै

काठमाडौं : साफ यू १७ पुरुष च्याम्पियनसिपमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा खेल दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा भुटानलाई हराएको नेपाली टोली लगातार दोस्रो जितको खोजीमा हुनेछ। ‘पहिलो खेलमा खेलाडीले धेरै दबाब महसुस गरे। भुटानसँगको नतिजाबाट सन्तुष्ट छैन’, भुटानसँगको खेलपछि नेपाली टोलीका…

यु-१७ साफ च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै

काठमाडौं, भदौ २४ । साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा आज भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन् । एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन् । खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ । श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा […]

साफ यु-१७ च्याम्पियनसिप : अन्तिम खेलमा नेपाल र भारत भिड्दै

काठमाडौँ – साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन्। एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन्। खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ : ४५ बजे सुरु हुनेछ। समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा […]

आज नेपाल र भारत भिड्दै

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् ।  दुवैले आफ्नो तेस्रो खेल खेल्दैछन् । नेपालले यसअघिका दुई खेल जित्दै ६ अंक बटुलिसकेको छ । भारतले भने एक खेल...