प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत

काठमाडौँ । सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युएनआइएफआइएलएल, लेबनान र युएनडिओएफ, सिरिया तथा मित्रराष्ट्र संयुक्तराज्य अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिए ।

सम्बन्धित सामग्री

९ दिने अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति शर्मा

काठमाडौँ-  प्रधानसेनापति प्रभुराम शर्मा ९ दिने लामो अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएका छन्। साउन १२ गते त्यसतर्फ लागेका उनी शुक्रबार स्वदेश फर्किएका हुन्। अस्ट्रेलियाको सिड्नीमा अयोजित कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को निर्णयबाट प्रधानसेनापति शर्मा भ्रमणमा निस्किएका थिए। स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापति शर्मालाई बलाधिकृत रथि बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। प्रधानसेनापति शर्माको सम्मानमा […]

अमेरिका भ्रमण सकेर फर्किए प्रधानसेनापति शर्मा, जंगीअड्डामा स्वागत

काठमाडौँ- अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रूपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रूपमा जंगीअड्डा स्वागत गरिएको हो । लेबनान, सिरिया, अमेरिका तथा राष्ट्रसङ्घीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित […]

अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानसेनापति शर्मालाई जंगीअड्डामा स्वागत

काठमाडौं, २० असार : अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको हो । लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको […]

प्रधानसेनापति शर्मा फर्किए भ्रमण सकेर स्वदेश

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा यूएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाबारे जानकारी लिन सेनापति शर्मा असार ४ गते भ्रमणमा गएका थिए । उनले यस क्रममा लेबनान, सिरिया र अमेरिका भ्रमण गरेका हुन् । शर्माले आफ्नो भ्रमण […]

प्रधानसेनापति शर्माले गरे संयुक्त राष्ट्रसंघ मुख्यालयको भ्रमण

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसंघ मुख्यालयको भ्रमण गरेका छन्।...

प्रधानसेनापति शर्मा डिफेन्स युनिभर्सिटी भ्रमण

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार वासिङटन डिसीस्थित नेसनल डिफेन्स युनिभर्सिटीको भ्रमण गरेका छन्।...

अमेरिकामा प्रधानसेनापति प्रभुराम शर्मा, मेरिन कर्प्सको भ्रमण

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा छन्। लेबनान र सिरिया भ्रमण सकाएर उनी आइतवार अमेरिकाको औपचारिक भ्रमणमा पुगेका थिए। सोमबार उनले क्वान्टिको भर्जिनियास्थित नेशनल म्यूजियम अफ दी मेरिन कर्प्स र मेरिन कर्प्स बेसको अवलोकन भ्रमण गरेका थिए। त्यसक्रममा शर्माले मेरिन कर्प्स वार फाइटिङ ल्याब्रटरीका कमान्डिङ जनरल बिग्रेडियर केल…

प्रधानसेनापति शर्मा सिरियामा

काठमाडौं :  लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा प्रधानसेनापति शर्माले उक्त इलाकाको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी लिएका थिए। प्रधानसेनापति शर्माले शान्ति मिसनमा उल्लेखनीय कार्य गर्ने शान्ति मिसन क्षेत्रमा तैनाथ चार नेपाली शान्ति सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका

प्रधानसेनापति शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने

काठमाडाैँ- प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने भएका छन्। आगामी असार ४ गते उनी तीन देशको भ्रमणमा निस्कने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरूको विविध पक्षहरू एवं भावी योजनाका बारेमा जानकारी लिने […]

प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अरू निर्णय

काठमाण्डाै – सरकारले प्रधानसेनापति प्रभुराम शर्माकाे भ्रमण स्वीकृत गरेकाे छ । जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युनिफिल, लेबनान र यूएनडीएफ सिरिया तथा मित्र राष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने निर्णय गरेकाे हाे ।   मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभया...