कृषिप्रधान मुलुक नेपालको कृषिप्रणालीको सुधारका लागि माटोको क्षमता अनुसारको आफ्नै बीउ विकसित हुनुपर्नेमा आयातमा निर्भर हुँदा दोहोरो घाटा भैरहेको छ । कुनै एक बालीको मात्र हैन प्रायःजसो सबै अन्नबालीको बीउ आयातमा निर्भर हुँदा व्यापारघाटा बढाउन अरु सहयोग भैरहेको छ । पछिल्लो समय मकैको बीउ आयातमा निर्भर रहेको देखिएको छ । मकैखेती गर्ने मौसम सुरु हुनै …