दशैंको मुखमा यति धेरै सडक अबरुद्ध

दशैं नजिकिँदै गर्दा हाल देशभरका महत्वूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबेँसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुङ्गेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन् । वर्षाका कारण आएको बाढीपहिरोले गर्दा अवरुद्ध २२ सडक एकातर्फी खुलाएर आंशिकरुपमा सवारीसाधन सञ्चालनमा रहेका छन् । साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको …

सम्बन्धित सामग्री

हिल्सा–नारा सडक खुल्ने अनिश्चित

सिमकोट – कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डको यारी नारा हुँँदै हिल्सा सडक अबरुद्ध हुँदै आएकोमा त्यो खुल्ने बिषय अनिश्चित भएको पाइएको छ। माघमा परेको हिमपात हालसम्म सरोकारवाला पक्षले पन्छाएर सडक सुचारु गर्ने कार्यमा ध्यान नदिएको कारण यो अवस्था आएको हो। नाम्खाका स्थानीय तन्जन लामाले गत माघदेखि यारी हिल्सा सडक अवरुद्ध हुँदै आएकोमा हालसम्म सञ्चालन […]

ओखलढुंगामा जताततै सडक अबरुद्ध, सरकारको अलोचना

ओखलढुंगा । वर्षासँगै झरेको पहिरोका कारण ओखलढुंगाका मुख्य तथा ग्रामीण सडक अबरुद्ध भएका छन् । सिद्धिचरण राजमार्गको मानेभञ्ज्याङ ओखलढुंगा खण्ड,ओखलढुंगा रामपुर सडक, ओखलढुंगा रुम्जाटार सडक, खानीभञ्ज्याङ सडक लगायत जिल्लाका अन्य सडक पनि अवरुद्ध भएका हुन् । सिद्धिचरण राजमार्गको भुसुने जंगलमा सडक भत्किएको प्रहरीले जनाएको छ । यस्तै ओखलढुंगा रामपुर सडक खण्डको माथिबाट झरेको पहिरोले सडक […]

पहिरोले गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध

अर्घाखाँची । हिजो बिहानदेखि परेको अविरल बर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका ६ को बहखोर र शितगंगा नगरपालिका २ को भुवनपाटामा गएराती पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए।सडक खुलाउने कार्य भैरहेको उनको भनाइ छ । यस्तै गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ […] The post पहिरोले गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहिराेका कारण अर्घाखाँचीकाे गोरुसिंगे सडक अबरुद्ध

अर्घाखाँची । मंगलबारदेखी परेको अविरल वर्षाका कारण पहिरो जाँदा अर्घाखाँचीकाे गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ती नजिकै ठूलो पहिरो जाँदा सडक पूर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । पहिरो हटाउनको लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो […]

सिपाघाट–मेलम्ची सडक अबरुद्ध

निरन्तर बर्षाले सिन्धुपाल्चोकको सिपाघाट–मेलम्ची सडक अबरुद्ध भएको छ । यो सडकसँगै जिल्लाका अधिकाँश सडक अबरुद्ध भएका छन् ।

सेती नदीले सडक कटान गरेपछि बझाङकाे सदरमुकाम जाेड्ने सडक अबरुद्ध

बझाङ – बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो ।  नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको छ । अहिले साना सवारीसाधन आवतजावत भइरहे पनि ठूला सवारीसाधन भने ठप्प छन् ।  गएकाे वर्ष असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षास...

हिमपातले कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक अबरुद्ध, जनजीवन कष्टकर

जुम्ला – बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र भारी हिमपातका कारण कर्णाली राजमार्गको विभिन्न खण्ड अबरुद्ध भएको छ । प्राप्त सूचनाअनुसार कालिकोटको पिलिमा सडक अबरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताए ।उनका अनुसार हिउँ पन्छाउन कालिकोटतर्फ जुम्लाबाट मेसिन पठाइएको छ । यद्यपि, के कति अबरुद्ध भएको भन्ने सूचना आएको छैन । त्यस्तै […]

मजदुरले गरे सडक अबरुद्ध

बैतडी । दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदूरहरुले बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड आजदेखि अबरुद्ध गरेका छन् । उनीहरुले सडकमै रिले अनशन बसेर यातायात सञ्चालनमा रोक लगाएकाछन् । पाटन नगरपालिका ६ स्थित लोर्खामा सडक खण्ड मजदुरको अनशनका कारण अवरुद्ध भएको छ । मङ्सिर १ गतेदेखि दोस्रोपटक अनशन सुरु गरेका उनीहरुले दुई वर्षदेखिको पारिश्रमिक पाउनुपर्ने र रोजगारी […]

कालीगण्डकी करिडोरमा पहिरो, सडक अबरुद्ध

गुल्मी : कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध भएको छ। कालीगण्डकी करिडोर अन्तर्गको हर्मिचौर–अर्बेनी सडकखण्डको गर्गरे भिरमा माथिबाट ठूलो पहिरो खसेकाले सडक अबरुद्ध भएको हो।सडक अबरुद्ध हुँदा बुटवलदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटदेखि बुटवलसम्म जाने सवारीहरू चल्न सकेका छैनन्। शुक्रबार रातिबाट गएको पहिरो पन्छाउन शनिबार बिहानबाट डोजर लगाइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिइन्।पहिरो निकै ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाले बताइन्। बर्

गोरुसिंगे सडक अबरुद्ध

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क– गोरुसिंगे सडकखण्ड अवरुद्व भएको छ । लगतारको बर्षाको कारण पहिरो जाँदा सडक अबरुद्ध भएको हो । जिल्लाको शितगंगा नगरपालिका बसेरिमा पहिरो गएका कारण सडक अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अवरुद्ध सडक सुचारु गर्नको लागि पहल भैरहेको छ ।