काँग्रेस शीर्ष नेताको बैठक : गठबन्धनमा ६०–४० को तालमेल गर्न सुझाव

नेपाली काँग्रेसका शीर्ष नेताको बैठकमा स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने आवाज उठेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा गठबन्धनमा तालमेल गर्दा स्वाभाविक ढङ्गले सिट बाँडफाँट गर्नुपर्नेमा कुरा उठेको हो ।माओवादी केन्द्र एकीकृत समाजवादी, जसपा र जनमोर्चाले अस्वाभाविक माग राख्दा मत ट्रान्सफर गराउन गाह्रो हुने काँग्रेस नेताहरूको भनाइ थियो । बैठकमा भएको छलफलबारे ती नेताले भने, ‘जहाँ स्वाभाविक छ । त्यो ठाउँमा मत ट्रान्सफर गराउ

सम्बन्धित सामग्री

सिट बाँडफाँटबारे छलफल गर्न देउवाले बोलाए शीर्ष नेताको बैठक

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमतिपछि सिट बाँडफाँटको छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले त्यसबारे पार्टीको धारणा तय गर्न शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक जारी

२३ साउन, काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेतको बैठक बसेको हो । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि शीर्ष तहको छलफल हुन लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् । कार्यदलको बैठक बस्नुअघि पार्टीको […]

देउवाले बोलाए कांग्रेसका शीर्ष नेताको बैठक

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् । सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको क

सत्ता गठबन्धन बैठक : पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने निर्णय

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुले पाँच दल बाहिर तालमेल नगर्ने भएका छन् ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक उक्त निर्णय गरेको हो ।बैठकले सोमबार मनोनयन दर्ता गर्नु अघि पार्टी अध्यक्षहरूको बैठक बसी भागबण्डा मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको  छ ।स्थानीय तह निर्वाचनको चुनावी तालमेलमा आएका समस्याबारे शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धनका दलहरू तालमेलका आधारमा चुनावमा जाने सहमति भए पनि धेरैजसो स्थानमा तालमेल नमिल्दा उम्मेदवार चयन हुन सकेका छैनन् । खास गरी काँग्रेस र माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई बाइपास गरेको सो पार्टीका नेताहरूले

सत्तारुढ गठबन्धनका शीर्षनेताको बैठक बालुवाटारमा जारी

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठकमा आगामी वैशाख ३० मा हुने स्थानीय तह चुनावमा दलबीचको तालमेल कसरी र कुन आधारमा गर्ने भन्नेबारे छलफल केन्द्रित रहेको बताइएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय तह प्रयोजनका लागि तयारी र अनुगमन संयन्त्रको बैठकले गरेका निर्णयबारे थप छलफल हुने बताइएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले …

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक चल्दै

काठमाण्डाै - आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको शीर्ष नेताको बैठकमा तालमेलको मोडालिटीबारे छलफल भइरहेको छ । आजै संयुक्त अपिल जारी गर्ने गठबन्धनको तयारी छ । पालिका चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय भए पनि कतिपय ठाउँमा उम्मेदवार तय र भागबन्डामा कुरा नमिल्दा सहमति हुन सकेको छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले पा...

बालुवाटारमा गठबन्धन बैठक : तालमेलको मोडलमा छलफल

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ ।  बैठकमा आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावमा दलहरु बीचको तालमेल कसरी र कुन आधारमा गर्ने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ । ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरुले गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल नगर्ने सहमति गरेपनि चुनावी तालमेलको मोडलबारे सहमति जुट्न सकेको छैन । यसैबीच आजको बैठकपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् । आसन्न स्थानीय चुनावमा एमाले विरुद्ध देशव्यापी गठबन्धन गरे

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, चैत २२ । सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । स्थानीय तह चुनावको रणनीति तय गर्न केन्द्रित आजको बैठकमा चुनावी तालमेलबारे छलफल सुरु भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न बैठक बसेको हो । बैठकमा तालमेलको मोडालिटीलगायतका विषयमा छलफल सुरु भएको […]