पूर्वका तीन जिल्लामा टेलिफोन अवरुद्ध

खोटाङ । नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आउँदा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा टेलिफोन सेवा अवरुद्ध भएको छ । फाइबर लिंकमा खराबी आएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको हो । खोटाङको दिक्तेलबाट करिब २१ किलोमिटर दूरीमा रहेको रेग्मीटार आसपासमा फाइबर लिंकमा खराबी आएकाले टेलिफोन सेवा अवरुद्ध भएको नेपाल दूरसञ्चार कार्यालय खोटाङले जनाएको […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको पहाडी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ। पहाडी जिल्ला बैतडी, बाजुरा र बझाङमा टेलिफोन सेवा अवरुद्ध छ।तीन दिनदेखिको हिमपात र वर्षाका कारण टेलिफोन अवरुद्ध भएको हो। बाजुराको टेलिफोन सेवा मर्मतका लागि प्राविधिकको समस्या रहेको बताइएको छ। हवाई सेवा सुरु भए प्राविधिक पठाइने नेपाल टेलिकम, सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले बताए।उनका अनुसार बाजुराका पूर्णरुपमा सम्पर्कविहीन छ। यस्तै बझाङको सदरमुकाम चैनपुरबाहेकका क्षेत्रमा पनि टेलिफोन सेवा बन्द भएको छ। अछाममा नेप

अछाममा सडकसँगै विद्युत् र टेलिफोन सेवा ठप्प

लगातारको वर्षाले सडक, बिजुली र टेलिफोन अवरुद्ध हुँदा अछामको जनजीवन कष्टकर बन्दै गएको छ । जिल्लामा सञ्चालित ११ वटा एफएम रेडियो, पत्रपत्रिकासमेत बन्द भएका छन् ।

अछाममा सडकसँगै विद्युत् र टेलिफोन सेवा ठप्प

लगातारको वर्षाले सडक, बिजुली र टेलिफोन अवरुद्ध हुँदा अछामको जनजीवन कष्टकर बन्दै गएको छ । जिल्लामा सञ्चालित ११ वटा एफएम रेडियो, पत्रपत्रिकासमेत बन्द भएका छन् ।

भक्तपुरमा पुल बनाउँदा ५ जिल्लाको टेलिफोन अवरुद्ध

१३, फागुन, काभ्रे । पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि भक्तपुरसहित ५ जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । विहान सवा दश बजेदेखि टेलिकमले प्रदान गरेको सबै सेवा अवरुद्ध भएपछि सेवाग्राहीमारमा परेका छन् । भक्तपुरको राधेराधेमा पुल निमार्णका क्रममा अप्टिकल फाइबर चुडिएपछि भक्तपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा टेलिकमले दिएको …