काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षको कारवाहीलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ। अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले एक अर्कालाई कारवाही गरेर निर्वाचन आयोगलाई कारवाहीको विवरण अध्यावधिक गरिदिन आग्रह गरेका थिए।
यादव पक्षले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल र शरवेन्द्र नाथ शुक्ल गरी ४ जनालाई…