नेपाल बन्द आह्वान गर्दै विप्लव नेकपाले निकाल्यो मसाल जुलुुस (फाेटाे फिचर)

काठमाडौं । मंगलबार नेपाल बन्दको घोषणा गरेको नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल […]

सम्बन्धित सामग्री

विप्लव नेकपाले निकाल्यो नेपाल बन्दको आह्वान गर्दै मसाल जुलुस (फोटोफिचर)

नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपत्यकामा मसाल जुलुस निकालेको छ।...

बुटवलमा विप्लव समूहका ९ जना पक्राउ

बुटवल । एमसीसी खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय मोर्चाद्वारा आह्वान गरिएको नेपाल बन्दका क्रममा ९ जना पक्राउ परेका छन् । प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु (नाथु), नेकपा (क्रान्तिकारी माओवादी)का नेता प्रेम सुवेदीसहित ९ जनालाई गिरफ्तार गरेको हो । प्रहरीले विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय सदस्य […]

नयाँ बजार र भद्रकालीमा नाराबाजीसहित विप्लव कार्यकर्ताले बाले टायर (तस्बिरहरु)

काठमाडौँ – नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले काठमाडौँको भद्रकारी तथा सोह्रखुट्टे नयाँ बजारमा नाराबाजीसहित टायर बालेका छन् । उनीहरुले ‘बन्द सफल पारौँ’, ‘महंगीको मारमा जनतालाई पार्न पाईँदैन’, ‘विप्लव आउ देश बचाउ’ सहितका नारा लगाउँदै नयाँ बजार र भद्रकालीको मुख्य सडकमै टायर बालेका हुन् । प्रहरीले दुवै ठाउँबाट केही बन्दकर्तालाई पक्राउ […]

सुन्धारामा विप्लव कार्यकर्ताले जलाए टायर, केही बन्दकर्ता पक्राउ (तस्बिरहरु)

काठमाडौँ – नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले काठमाडौँको सुन्धारामा नाराबाजीसहित टायर बालेका छन् । उनीहरुले ‘बन्द सफल पारौँ’, ‘महंगीको मारमा जनतालाई पार्न पाईँदैन’, ‘विप्लव आउ देश बचाउ’ सहितका नारा लगाउँदै मध्याहन्न सुन्धाराको आकाशे पुल क्षेत्रमा टायर बालेका हुन् । प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ । सुरक्षाकर्मीले बन्दकर्ताले बालेको टायर […]

विप्लव समूहका २१ जना कार्यकर्ता पक्राउ

काठमाडौं, कात्तिक २८ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । त्रि–चन्द्र कलेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिनुभयो । कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्दअघि विप्लव समूहले आइतबार एक घण्टा चक्काजामको घोषणा गरेको थियो ।

एमसीसीविरुद्ध उभिन २२ दलीय संगठनको आह्वान

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितको २२ दलीय संगठनले एमसीसीविरुद्ध एकढिक्का हुन आह्वान गरेको छ । गठबन्धनले आइतबार जारी गरेको विज्ञप्तिमा निरन्तरको विरोधका कारण अहिलेसम्म एमसीसी संसदबाट पारित हुन नसकेको र खारेजी नै हुनुपर्नेमा जोड दिइएको छ । एमसीसी पारित गर्नका लागि दबाव सिर्जना गर्नका गर्न परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै संगठनले सो क्रममा विरोध प्रदर्शनहरूको आयोजना गरिने बताइएको छ । विरोध प्रदर्शनका ठोस कार्यक्रम चाँडै नै सार्वजनिक गरि

नेपाल बन्द आह्वान सफलः विप्लव

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेले शनिबारको नेपाल बन्द आह्वान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द कार्यक्रम सफलतापूर्व सम्पन्न भएको जनाएका हुन् । विप्लवले नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्ः ‘नेपाल बन्द लगायत संघर्षका कार्यक्रमहरुमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्

बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वका तीन कार्यकर्ता कैलालीबाट पक्राउ

कैलाली : कैलालीमा बन्द गराउदै हिडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपका नगर इन्चार्जसहित तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकोछ । जिल्लाको टीकापुर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्। आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै आह्वान गरिएको बन्दका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी…

नेता पक्राउको विरोधमा विप्लव समूहले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा माघ १० गते नेपाल बन्द आह्वान गरेको छ । कञ्चनको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दै विप्लव नेकपाले बन्द आह्वान गरेको हो । बिहीवार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले माघ ३ गतेदेखि १० गतेसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।