शक्तिपीठमा दर्शनार्थीको चहलपहल: पाथीभरादेखि पलाञ्चोकसम्म, देवीदर्शनमा देश

महाअष्टमीमा काठमाडौं उपत्यकादेखि सुदूरपश्चिमसम्मका देवीमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो; प्रधानमन्त्री बालेन शाहले पनि काभ्रेको पलाञ्चोक भगवतीमा गरे दर्शन काठमाडौं । दसैँको अष्टमी। बिहानैदेखि मन्दिरका ढोकामा दर्शनार्थीको लाम छ। कसैको हातमा फूल र अक्षता छ, कसैले प्रसाद बोकेको छ। परिवारसहित देवीको दर्शन गर्न आउनेदेखि भाकल पूरा गर्न पुगेका भक्तजनसम्मको उपस्थितिले देशभरका शक्तिपीठमा चहलपहल बढेको छ। काठमाडौंको गुह्येश्वरीदेखि […]