पोखरा छैटौं पोखरा स्पोर्ट्स अवार्डमा टेनिस खेलले ह्याट्रिक गरेको छ । ७ विधामा प्रदान गरिएको अवार्डमा टेनिस खेलले ३ विधा प्राप्त गरेको हो । टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट पुरुष खेलाडी चुनिए । यस्तै, भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी चुनिइन् । टेनिसले वर्ष उत्कृष्ट खेलाडीसँगै उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीको अवार्ड समेत पाए […]