बाणिज्य बैंकको २९ औं एक्स्टेन्सन काउण्टर : जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सेवा सुरु

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीको २९ औं एक्स्टेन्सन काउण्टर तथा राजस्व संकलन केन्द्र सुरु भएको छ । जिल्ला प्रशासनका सबै खाले सेवालाई एकीकृत गर्ने अभियान अन्तर्गत प्रशासन कार्यालयले उक्त काउन्टर समेत स्थापना गरिएको हो । काउन्टरको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उद्घाटन गरेका छन । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले …

सम्बन्धित सामग्री

नेपाल बैंकको एक्स्टेन्सन काउण्टर दोलखामा

नेपाल बैंकले ३९औं एक्स्टेन्सन काउण्टर दोलखाको चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु गरेको छ । उक्त एक्स्टेन्सन काउण्टरको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले उद्घाटन गरे । सो अवसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालयलगायतमा आउने सेवाग्राहीले अझ छिटोछरितो सेवा पाउने विश्वास व्यक्त […]

जिल्ला प्रशासन कार्यालय दोलखामा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर

नेपाल बैंक लिमिटेडले ३९औं एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय दोलखामा शरू गरेको छ । उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बुधवार गरेका थिए ।  उक्त अबसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटोछरितो सेवा पाउने बिश्वास ब्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए । उक्त अवसरम...