नेपाल बैंकको एक्स्टेन्सन काउण्टर दोलखामा

नेपाल बैंकले ३९औं एक्स्टेन्सन काउण्टर दोलखाको चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु गरेको छ । उक्त एक्स्टेन्सन काउण्टरको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले उद्घाटन गरे । सो अवसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालयलगायतमा आउने सेवाग्राहीले अझ छिटोछरितो सेवा पाउने विश्वास व्यक्त […]

सम्बन्धित सामग्री

लक्ष्मी बैंकको २ नँँया एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार

काठमाडौं, ८ बैशाख । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नँँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । बैंकले महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा नयाँ शाखा स्थापना गरेको हो । यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, […]

लक्ष्मी बैंकको ११ औं एक्स्टेन्सन काउण्टर विस्तार

काठमाडौँ – लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा एघारौं एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकास्थित झुलनेटामा स्थापना गरेको छ। नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनासँगै बैंकको सञ्जाल ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ। सुविधाजनक बचत […]

लक्ष्मी बैंकको ११औं एक्स्टेन्सन काउण्टर विस्तार

लक्ष्मी बैंकले ११औं एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकास्थित झुलनेटामा स्थापना गरेको छ । बैंकले वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ । यस नयाँ एक्स्टेन्सन स्थापना सँगै बैंकको संजाल अब ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्ट पुगेको छ ।बैंकले अझ सुदृढ सेवाका लागि बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी क

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर विस्तार

काठमाडौं । लक्ष्मी बैंकले रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकास्थित झुलनेटामा एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ । झुलनेटामा बैंकको ११ औं एक्स्टेन्सन काउण्टर विस्तार भएसँगै वित्तीय सेवामा ग्राहकहरुको पहुँच बढ्ने विश्वास बैंकले लिएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न […]

लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर विस्तार

लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो दशौं एक्स्टेन्सन काउण्टर काठमाडौंको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ ।यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ […]

लक्ष्मी बैंकको १०औं एक्स्टेन्सन काउण्टर नयाँ बानेश्वरमा

पुस २०, काठमाडौं । लक्ष्मी बैंकले १०औं एक्स्टेन्सन काउण्टर काठमाडौंको नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ । नयाँ एक्स्टेन्सन काउण्टरको विस्तारसँगै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटिएम, २ हजार ५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ । यसको साथै लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको बताएको छ । यो एक्स्टेन्सन काउण्टरको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ वा मोवाईल बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

लक्ष्मी बैंकको २ नँँया शाखा र एक्स्टेन्सन काउण्टर थप

काठमाडौं, २६ मंसिर । लक्ष्मी बैंकले २ वटा नँँया शाखा र एउटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इनरुवा नगरपालिका वडा न.१ को शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका वडा न.५ को उर्लाबारी चोकमा शाखा संचालनमा ल्याएको हो। यसैगरी, बैंकले जाजरकोटको बारेकोट गाउँपालिका वडा न.८ स्थित सेपुखोलामा बैंकको ९औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको […]

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो आठौं एक्स्टेन्सन काउण्टर जनकपुुर उपमहानगरपालिका स्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ ।यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाका साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, ८ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।बैंकले […]

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर धनुषा जिल्ला अदालतमा

काठमाडौं । लक्ष्मी बैंकले धनुषा जिल्ला अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा जनकपुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा ८औं एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । एक्स्टेन्सन काउण्टरको विस्तारसँगै आफ्ना ग्राहकहरुले सहजै सुविधा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखामा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर

नेपाल बैंक लिमिटेडले ३९औं एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय दोलखामा शरू गरेको छ । उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बुधवार गरेका थिए ।  उक्त अबसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटोछरितो सेवा पाउने बिश्वास ब्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए । उक्त अवसरम...