राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै पछिल्ला दिनहरूमा देशवासीले देखाएको सामर्थ्य र धैर्यको प्रशंसा गरेका छन् । उनले ‘अपरेशन सिन्दूर’ मा साहस देखाउने भारतीय सेनाको उच्च सम्मान गर्दै यो सफलता देशका आमाबुबा, दिदीबहिनीलाई समर्पित रहेको पनि बताए। प्रधानमन्त्री मोदीले २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाले सम्पूर्ण भारत र विश्वलाई हल्लाएको […]