निकुञ्ज र मध्यवर्ती क्षेत्रका होटलको टेन्डर साउनमा

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। निकुञ्जले आउँदो साउनमा टेन्डर निकाल्ने गरी प्रक्रिया अघि बढाएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा नै टेन्डर गर्ने तयारी गरेको थियो।

सम्बन्धित सामग्री

डढेलो नियन्त्रणका लागि उच्च सावधानी अपनाउँदै निकुञ्ज

चितवन, ५ चैत । चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रहेका मध्यवर्ती सामुदायिक वनमा डढेलोका कारण हुनसक्ने समस्याका लागि निकुञ्जले उच्च सावधानी अपनाएको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा अग्निरेखा निर्माण, सरसफाइजस्ता कामलाई तीव्र बनाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा डढेलो नियन्त्रणका लागि कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनालगायतको टोलीलाई तयारी […]

निकुञ्ज ऐन संशोधन गर्छौँ : कोइराला

काठमाडौँ,२९ कार्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार शशाङ्क कोइरालाले वषौँदेखि मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र निकुञ्जबाट सिर्जित समस्या समाधानका लागि राष्ट्रिय निकुञ्ज ऐन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । मङ्गलबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले पञ्चायतकालीन राष्ट्रिय निकुञ्ज ऐनकै कारण समस्या भएको बताए । निकुञ्ज […]

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो

१३ कात्तिक, चितवन । तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा गर्नेहरु अधिक भएका हुन् । निकुञ्जभित्रका सडकमा जीप बाक्लो देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था रहेको छ । तिहारको टीकाको भोलि […]

स्वर्ण वर्ष मनाउदै चितवन राष्ट्रिय निकुञ्ज

नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ। विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो।...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ। निकुञ्ज पर्यटकका लागि दोस्रो चरणको कोरोना भाइरसको महामारी फैलिएपछि गत बैशाखदेखि बन्द गरिएको थियो।अहिले हात्ती सफारीबाहेकका पर्यटकीय खुला गरिएको निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पूर्जा पुनले जानकारी दिए। जंगल सफारी, जंगल वाक, र्‍याफटिङ तथा डुंगा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि असोज १३ गतेदेखि खुला गरिएको उनले बताए।‘निकुञ्ज प्रवेश गर्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण

फोहोर शून्य निकुञ्ज अभियान सञ्चालन

सौराहा, असोज १२ । नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुुरु भएको छ । निकुञ्जभित्र जथाभावी फालिने फोहोरका कारण वन्यजन्तु र जैविक विविधता संरक्षणमा प्रभाव परेको भन्दै निकुञ्जलाई फोहोर शून्य बनाउने अभियान थालिएको हो । विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र प्राकृतिक संरक्षण कोषसँगको समन्वयमा क्रियसन नेपालले ‘फोहोर शून्य […]

बर्दिया निकुञ्ज पर्यटकका लागि खुला

बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक, र्याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतिक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथप्रदर्शकसहित तीन जना मात्र जानुपर्ने लगायत मापदण्ड बनाइएको श्रेष

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे

कञ्चनपुर, २६ साउन: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या घट्दै गएको हो । आर्थिक वर्ष २०७७-७८ मा दुई हजार ९३५ पर्यटकले निकुञ्ज घुमफिर गरेका छन् । निकुञ्ज घुमफिर गर्नेमा अधिकांश आन्तरिक पर्यटक छन् । थोरै मात्रै विदेशी […]

निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको सेनाबीच बाहिर असमझदारी, भित्र मिलेर पार्टी

१० साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणका बीच असझदारी जस्तो देखिन्छ । निकुञ्ज प्रशासनले गर्ने हरेक काममा निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको नेतृत्वले हस्तक्षेप र हिस्सेदारी खोजेको निकुञ्ज प्रशासनले आरोप लगाउने गरेको छ । आइतबार अनलाइनखबरसँग कुरा गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्ज प्रशासन […]

लाङटाङ राष्ट्रिय निकुञ्ज  क्षेत्रमा बालुवा तस्करी

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा बालुवा तस्करी बढेको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने कालिका गाउँपालिका १ बान्द्रेस्थित त्रिशूली खोला बगरबाट तस्करी बढेको निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तेम्पानुर्पु तामाङले जानकारी दिए ।...