बलात्कृत राउटे युवतीको पहिचान खुलाएका पत्रकारले मागे माफी

काठमाडौं, ६ पुस । बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारलाई पाँच महिना कैद र ५ हजार रुपैयाँ सुर्खेत जिल्ला अदालतले सजाय सुनाएको छ । जेठ २१ गते बलात्कृत भएकी राउटे समुदायकी युवतीको पहिचान गराउने पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतले उक्त सजाय तोकेर २४ घन्टाभित्र क्षमायाचना गरेको खण्डमा जेल बस्न नपर्ने विकल्प दिएको थियो […]

सम्बन्धित सामग्री

बलात्कृत राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला

सुर्खेत। सुर्खेत जिल्ला अदालतले सात महिना अघि बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला गरेको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक दाङका यज्ञबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो । अनलाइनमा युवतीको पहिचान खुल्ने गरी तस्बिर र नामसहित […]

बलात्कृत राउटे युवतीको पहिचान खुलाएका पत्रकारलाई कैद सजाय

काठमाडौं, ६ पुस । बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकार कारबाहीमा परेका छन् । जेठ २१ गते बलात्कृत भएकी राउटे समुदायकी युवतीको पहिचान गराउने पत्रकार एग्गेबहादुर बुढामगरलाई सुर्खेत अदालतले ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको हो । मगर राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक समेत हुन् । उनले अनलाईनमा युवतीको […]