इमामको गोलमा इजिप्टले लियो अग्रता

२ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा बेल्जियमविरुद्ध इजिप्टले अग्रता लिएको छ । सिएटल स्टेडियममा जारी खेलको १९औं मिनेटमा इजिप्टले अग्रता लिएको हो । इजिप्टका लागि इमाम आशौरले गोल गरे । इमामले डिबक्सभन्दा केही बाहिरबाट हानेको प्रहार …