१७ वैशाख, काठमाडौं । सरकारले भोलि डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउका सुकुमवासी पनि बस्ती छाडेर हिँड्न थालेका छन् । बिहीबार साँझ त्यहाँबाट सुकुमवासीहरू झोटिझिम्टी बोकेर हिँडिरहेका छन् ।
आज दिउँसो मात्रै त्यहाँ …
काठमाडौं- सरकारले ६ वटा अध्यादेश राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाएपछि विपक्षीहरुले मोर्चाबन्दी कसेका छन् । दुई तिहाइको सरकारले विपक्षी र सांसदहरूको अधिकारमाथि कुण्ठित गरेर अध्यादेश जारी गर्न लागेको बताउँदै सरकारको कदम विरुद्ध एक भएका हुन् । बिहीबार नै राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरिसकेका छन् । अब संवैधानिक परिषद्सहित अन्य पाँच अध्यादेशबारे राष्ट्रपति कानुनी परामर्शमा छन् […]
सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई लक्षित गर्दै “रेमिट मा बेनिफिट” अभियान सुरु गरेको घोषणा गरेको छ। कम्पनीले रेमिट्यान्सलाई केवल आर्थिक स्रोत नभई परिवारको जीवनस्तर उकास्ने अवसरका रूपमा रूपान्तरण गर्ने उद्देश्यसहित अभियान ल्याएको जनाएको छ। कम्पनीका अनुसार यस अभियानमार्फत रेमिट्यान्समा आधारित परिवारहरूलाई प्रिमियम प्रविधिमा सहज पहुँच प्रदान गर्ने लक्ष्य राखिएको छ। […]