टी-ट्वान्टी वरीयतामा दिपेन्द्रलाई सफलता

काठमाडौं – आईसीसी टी-ट्वान्टी वरीयतामा नेपालका दिपेन्द्र सिंह ऐरीले ठूलो सफलता पाएका छन्। आईसीसीले टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता सार्वजनिक गरेको हो। मंगलबार सार्वजनिक वरीयता अनुसार दिपेन्द्र ५२ औं स्थानमा रहेका छन्। ओमानमा सम्पन्न चारदेशीय सिरिजपछि आईसीसीले वरीयता सार्वजनिक गरेको हो। वरीयताको सय खेलाडीमा नेपालका कुशल भुर्तेल ६५ औं स्थानमा छन्। बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ६३ […]

सम्बन्धित सामग्री

टी-ट्वान्टी क्रिकेट लिगलाई राखेपको मान्यता

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-ट्वान्टी क्रिकेट लिगलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी-ट्वान्टी लिगलाई खेलकुदको सर्वोच्च निकाय राखेपले मान्यता दिएको जनाएको छ ।टी-ट्वान्टी क्रिकेट लिगले मान्यता पाउँदा नेपाली क्रिकेट र  खेलकुदमा ठुलो सफलता मिल्ने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताए । नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुगाउन यो लिगले ठूलो भूमिका खेल्ने क्यानका अध्यक्ष चतुरबहा

नेपाललाई पाँचौं सफलता

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले पाँचौं सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि जितेन्द्र मुखियाले पाँचौ विकेट लिएका हुन् । उनले दुई विकेट लिए । अभिनास बोहोराले एकै ओभर दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका […]

नेपाललाई चौथो सफलता, अभिनासले लिए दुई विकेट

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले लगातार दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप […]

नेपाललाई तेस्रो सफलता

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले तेस्रो विकेट लिए । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप लामिछानेले लिए । युएईले १६.२ ओभरमा तिन विकेटको क्षतिमा […]

नेपाललाई आठौं सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले आठौं सफलता हात पारेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आठौं विकेट लिएका हुन् । यो उनको व्यक्तिगत दोस्रो विकेट लिए । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १४ ओभर चलिरहँदा आठौं विकेट लिएको हो । ओमानले १४ ओभरमा […]

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौ सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सातौ सफलता हात पारेको छ । नेपालका लागि कप्तान सन्दीप लामीछानेले सातौ विकेट लिएका हुन् । यो सन्दीपको व्यक्तिगत दोस्रो विकेट हो । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १३ ओभर चलिरहँदा चार विकेट लिएको हो । ओमानले १३ ओभरमा […]

ओमानविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौँ– आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत ओमानविरुद्ध बलिङ गरिरहेको नेपाललाई छैठौँ सफलता मिलेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा ओमानले १० ओभरमा ६ विकेट गुमाएर ३९ रन बनाएको छ। नेपालका लागि कमल ऐरी, जितेन्द्र मुखिया, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक–एक विकेट लिएका छन्। ‌ओमानले टस जितेर बलिङ रोजेपछि […]

जितेन्द्रले लिए दोस्रो विकेट, नेपाललाई तेस्रो सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले पाँचौ ओभर चलिरहँदा तिन विकेट लिएको हो । नेपालका जितेन्द्र मुखियाले व्यक्तिगत दोस्रो विकेट लिएका हुन । ओमानले ६ ओभरमा ३ विकेटको नोक्सानीमा २५ रन बनाएका छ । […]

नेपाललाई दोस्रो सफलता, जितेन्द्र मुखियाले लिए विकेट

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो ओभरमा दुई विकेट लिएको हो । नेपालका लागि जितेन्द्र मुखियाले दोस्रो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट कमल सिंह ऐरीले लिएका थिए ।

नेपाललाई पहिलो सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिलो ओभरमा एक विकेट लिएको हो । नेपालका लागि कमल सिंह ऐरीले एक विकेट लिएका हुन् ।