सर्वोच्च अदालतले बुधबार धितोपत्र बजार सञ्चालन नियमवली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली संशोधन विरुद्धको रिट खारेज गरिदिएको छ । संवैधानिक इजलासमा परेको रिटमा बुधबार कायममुकायम (कामु) प्रधानन्यायाधिश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनान्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधान रहेको संयुक्त इजलासले उक्त खारेज गदिएको हो ।गत असोज २ गते नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) र धितोप दलाल व्यवसायी (स्टक ब्रोकर) को लाइ