अब अनलाइन भुक्तानीमार्फत स्वास्थ्य बीमाको नवीकरण गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको उपस्थितिमा राज्यमन्त्री भवानीप्रसाद खापुङले उक्त सेवाको शुभारम्भ गरेका हुन् । अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआईपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको हो । नेपाल सरकारले लागू गरेको […]

सम्बन्धित सामग्री

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको फाराम भर्ने म्याद थप

काठमाडौं । अनलाइनमा समस्या आएपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्को पाँचौ नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थपिएको छ । व्यवसायी परिषद्ले सूचना निकाल्दै एकै साथ अनलाईन फारम भर्नेको सङ्ख्या ज्यादा भई अनलाइन नाम

लोक सेवा आयोगद्वारा २६६ पदका लागि आवेदन आह्वान (विज्ञापनसहित)

काठमाडौँ। लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा अन्तरगत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । चौथो तह प्राविधिकतर्फ आयोगले खुला तथा समावेशीतर्फ कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो । ३०० रुपैयाँ दस्तुरसहित असार ७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । अनलाइन माध्यमबाट फारम भर्न सकिनेछ । विज्ञापन !

स्वास्थ्य बिमा नवीकरणको भुक्तानी अनलाइनबाट गर्न सकिने

स्वास्थ्य बिमा बोर्डले बिमितहरुले बिमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने भएको छ ।बोर्डका अध्यक्षडा. सेनेन्द्रराज उप्रेतीको उपस्थितिमा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले सो सेवाको सुरु गरेका हुन् । यसअन्तर्गत अब स्वास्थ्य बिमा बोर्डमार्फत बिमितहरुले कनेक्ट आइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको छ ।सरकारले लागु गरेको उक्त बिमा योजनाअन्तर्गत, प्रत्येक […]

स्वास्थ्य व्यवसायी परिषदद्वारा दोस्रो लाइसेन्स परीक्षाको फारम खुल्ला

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दोस्रो लाइसेन्स परीक्षाका लागि फारम खुल्ला गरेको छ । आगामी ८, ९ र १० पुसमा लिइने परीक्षाका लागि परिषद्ले सूचना जारी गरेको हो ।गत २१, २२ र २३ भदौमा परिषद्ले पहिलो दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा अनुत्तीर्ण हुने र अनुपस्थित हुने विद्यार्थीलाई समेत मध्यनजर गरी अनलाइन फारम भर्न आग्रह गरेको छ ।परिषद्का अनुसार १६ कात्तिकदेखि १५ मंसिरसम्म दिन दोस्रो लाइसेन्स परीक्षाका लागि आवेदन सकिनेछ ।  दोब्बर दस्तुर तिरेर २० मंसिरसम्म आवेदन दिन सकिने परिषदले जनाएको छ ।

क्यूआर कोडसहितको प्रमाणपत्रका लागि आवेदन लिन स्थगित, अनलाइन फारम भर्न सकिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुको क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्म थप आवेदन फारम लिने कार्य स्थगित भएको जनाएको छ।

विद्युतीय खोप प्रमाणपत्र: प्रक्रिया झन्झटिलो बनाइएपछि चर्काे आलोचना

स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्युआर कोडसहितको प्रमाणपत्र प्राप्त गर्न मन्त्रालयको वेबसाइटमा गएर अनलाइन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। अनलाइन दर्ता गर्न असमर्थलाई यस्तो प्रमाणपत्र लिन राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा ८ थरी काग...

आजदेखि अनलाइनबाटै खोप लगाएको प्रमाणपत्र लिन सकिने

काठमाडौं : सरकारले अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ। स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कागजात अपलोड गर्नु पर्नेछ। आजबाट यो सेवा सुरु भएको विभागले जनाएको छ। अनलाइन सेवा लिन नसक्नेहरूका लागि आजदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा गएर सेवा लिन सकिने छ। प्रमाणपत्रको लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, &n

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सकिने

काठमाण्डाै - वैदेशिक रोजगारीमा जाने नागरिकले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सक्ने भएका छन् । वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गएर राहदानीको सक्कल प्रमाणपत्र, सक्कल खोप कार्ड, पासपोर्ट साइजको फोटो, कबुलियतनामा लगायतका कागजातसहित आवेदन पेस गर्न सकिने छ । कबुलियतनामा 'रिक्वेस्...

खोप कार्ड प्रमाणीकरण अब अनलाइनबाटै गर्ने तयारी

खोप कार्ड प्रमाणीकरणका लागि भीड बढेपछि स्वास्थ्य सेवा विभागले अनलाइनबाटै प्रमाणीकरणको तयारी थालेको छ ।  स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार अनलाइन प्रणालीबाट खोप कार्ड प्रमाणीकरणको व्यवस्था गर्न लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले जानकारी दिए ।  ‘अनलाइन दर्ता, प्रमाणीकरण र अनलाइनबाटै कार्ड निकाल्न सकिने व्यवस्थाका लागि तयारी गरिरहेका छौं,’ उनले भने, ‘प्राविधिक रुपमा समय लाग्ने, स्रोतसाधन, त्यस खालका जनशक्ति तयार गर्नुपर्ने र तालिम लिनुपर्ने...

दक्षिण कोरियामा अब घरै बसेर कोरोना परीक्षण गर्न सकिने

दक्षिण कोरियाले घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स बजार सहजरुपमा उपलब्ध गराउन थालेको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि फार्मेसी, सुपरमार्केट, र अनलाइन च्यानलहरुमा समेत सजिलै उपलब्ध हुन थालेको हो ।जीएस–२०, सेभेन–११ तथा अन्य साना सुविधा स्टोरहरुमा पनि यो किट बुधबारदेखि सजिलै किन्न सकिन्छ । यसबाट केवल १५ मिनेटमै कोरोना लागे÷नलागेको पत्ता लगाउन सकिन्छ ।यहाँको स्वास्थ्य मन्त्