बेङ्ग्लुरु एफसीसँग खेल्दै आर्मी, बेङ्ग्लुरुका कप्तान क्षेत्री भन्छन्: यो खेल सहज हुने छैन

काठमाडौं: एएफसी कप अन्तर्गतको दोस्रो चरणको प्रारम्भिक छनोटमा आज नेपाली क्लब त्रिभुवन आर्मी फुटबल क्लब र भारतीय क्लब बेङ्ग्लुरु एफसी प्रतिस्पर्धा गर्दैछन्। भारतको गोवास्थित जीएसमी स्टेडियममा हुने खेल आज साँझ पौने ८ बजे सुरु हुनेछ। यसअघि अघिल्लो हप्ता प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंको दशरथ रंशगालामा सम्पन्न भएको थियो। उक्त खेलमा…