उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूलाई आज (शनिबार) सम्म निर्वाचन खर्च बुझाउन समय दिएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचनकाे खर्च विवरण नबुझाएका तर आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकको […]

सम्बन्धित सामग्री

आजदेखि घरघरमा यमपञ्चक अर्थात तिहार सुरु हुँदै

काठमाडौं।आजदेखि घरघरमा यमपञ्चक अर्थात तिहार सुरु हुँदै छ।उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन रहेको छ।सत्ता गठबन्धनका शीर्षनेताहरु आज जनकपुर जाँदै छन्।काठमाडौंमा राति नौ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ।विश्वकप फुटबलको प्रसारण हिमालय टीभीबाट हुने भएको छ।

उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परेका उम्मेदवारले तोकिएको जरिवाना बुझाउने शनिबार अन्तिम दिन।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका र प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक सूचीमा रहेका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना बुझाउन आजसम्मको समय दिएको हो। आयोगले शनिबार भए पनि जरिवाना बुझाउन सक्ने जनाएको छ। सार्वजनिक विदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा, कार्यालय समयभ