काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले पाँचौं तथा अन्तिम महिला टि२० आई खेलमा नेपाललाई सिरिज उपाधि जित्न १ सय १० रनको बलियो लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनायो । मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले ६० बलमा ३ चौकासहित सर्वाधिक ४७ […]
The post नेपाललाई सिरिज उपाधि जित्न मलेसियाको बलियो लक्ष्य first appeared on Hamro Khelkud.