राजमार्ग विस्तार प्रकरण : संरचना हटाउन आज अन्तिम म्याद, १६ गतेबाट डिभिजनले डोजर चलाउने

मकवानपुर- लामो समयदेखि विवाद र समस्यामा रहँदै, राजनीतिक एजेण्डामात्रै बन्दै आएको हेटौंडा बजारको राजमार्ग विस्तार सबाल यस वर्ष टुङ्गोमा पुर्याइने दाबी गरिएको छ । यद्यपि यसअघि जस्तै अदालतका कारण काम रोकिने छ्नक भने देखिसकेको छ । संघीय सरकार अन्तरगतको डिभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते सूचना सार्वजनिक गर्दै ३५ द...

सम्बन्धित सामग्री

मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु

सिन्धुपाल्चोक, १३ फागुन । मेलम्ची नगरपालिकाले वडा नं ११ बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ । नगरपालिकाले डोजर तथा जनशक्तिको सहायताले सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो । पैँतिस दिने सूचना जारी गरेर हटाउन भनिएपनि अटेर गरेर नहटाएपछि डोजर लगाएर हटाइएको नगरपालिकाका इञ्जिनियर जीतबहादुर कार्कीले […]

नालामाथिका संरचना हटाउन वीरगञ्जमा चल्यो डोजर

२ साउन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि बनेको संरचनाहरुमा डोजर चलाएको छ । महानगरपालिका अनुसार आज मंगलबार क्लासिक होटलको संरचना मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले संरचना हटाउन डोजर चलाएको हो । नालामाथि बनेको संरचना हटाउन पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि महानगरले डोजर चलाउन परेको जनाएको छ । क्लासिक होटल […]

अवैध संरचना हटाउन धनगढी उपमहानगरपालिकाले चलायो डोजर

कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको...

धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु

कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ । बुधबारदेखि धनगढी उप-महानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो ।तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेक

धनगढीका सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन सुरु

धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सडक चौडा पार्न सडकको क्षत्रभित्र पर्ने संरचना हटाउन थालेको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्मको सडक छेउका संरचना हटाउन डोजर लगाएको हो ।बुधबार मुख्य बजारस्थित सेती प्रादेशिक अस्पतालले निर्माण गरेका भवनमा उपमहानगरपालिकाले डोजर लगाएको हो ।  धनगढी उपमहानगरपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई ३० मिटर चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पत्राचार गरेको थियो । तर हालसम्म पनि कसैले

धनगढी मुख्य सडक  आसपासका संरचना हटाउन डोजर चलाइयो

धनगढी : धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको छ। बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको जनाएको छ।अहिले सडक विस्तारको क्रममा १५ मिटरभित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले डोजर चलाएको छ। यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो।सडकको विस्तृत योजना प्रतिवेदन डिपीआर तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्न

अवैध संरचना हटाउन महानगरको डोजर टुकुचामा

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार टुकुचा क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। केही दिनअघि सूचना जारी गर्दै हटाउन निर्देशन दिएको महानगरले आज उक्त क्षेत्रको अवैध संरचना हटाउन थालेको हो। अवैध रूपमा अर्थात् नक्सा विपरीत बनेका संरचना हटाउने अभियान अगाडि बढाएको छ। यसअघि  महानगर क्षेत्रका ३९ स्थानका अवैध संरचना हटाइसकेको छ।यसअघि महानगर प्रहरीले पटक पटक अवैध संरचना हटाउन सूचना जारी गरेको थियो। महानगरको सूचना अटेर गरी बसेका संरचना अटाउन थालेको काठमाडौँ नगर प्र

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर

काठमाडौँ- काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचना हटाउन सुरु गरेको छ। सो क्षेत्रका अनधिकृत संरचनामाथि आज महानगरको टवलीले डोजर चलाएको छ । अनधिकृत संरचना हटाउन पटक–पटक अनुरोध गरे पनि अटेर गरेको भन्दै महानगरले बाध्य भएर डोजर चलाएको नगर प्रहरीले जानएको छ। नगर प्रहरीका अनुसार अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर […]

गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन महानगरको डोजर

काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो । महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउने जस्ता कार्यलाई तिव्रता दिएको छ । महानगरपालिकाले आइतबार पनि कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो । यस्तै कर नतिर्नेलाई करको दायरामा ल्याउने जस्ता कार्यलाई पनि महानगरपालिकाले तिव्रता दिएको छ ।

अनधिकृत संरचना हटाउन शंखमुल पुगे बालेन (फोटोफिचर)

सडक मिचेर बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । आज पनि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शंखमुल पुगेर यस्ता संरचना हटाउन निर्देशन दिएका छन् । महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएको छ । हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनाधिकृत संरचना हटाएको थियो ।