वीरगञ्ज महानगरले फुटपाथ र नालामाथि राखिएका निर्माण सामग्री हटाउन थाल्याे

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न स्थानका फुटपाथ र नाला माथि राखेको निर्माण सामग्री हटाउने कामलाई तीब्रता दिएको छ । सडक नजिक, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिड्न र सवारी दुर्घटना समेत हुन सक्ने देखिएकाले महानगरले निर्माण सामग्री हटाउन थालेको हो । महानगरले आज शनिबार वडा नम्बर ४ […]

सम्बन्धित सामग्री

फुटपाथ सफा गर्दै महानगर

१९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा भएका अव्यवस्थित सामग्रीहरु हटाउन थालेको छ । कालिमाटीदेखि कुलेश्वरसम्मको फुटपाथमा अलपत्र अवस्थमा रहेका निर्माण लगायतका अन्य सामग्री महानगर नगर प्रहरीले हटाएको हो । फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखिएका निर्माण सामग्री, ब्लक तथा अव्यवस्थित तारहरु हटाइएको महानगर नगर प्रहरीले जनाएको छ । महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका […]

फुटपाथ र नालामाथि राखेका निर्माण सामग्री हटाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न स्थानका फुटपाथ र नालामाथि राखेका निर्माण सामग्री हटाउने कामलाई तीब्रता दिएको छ । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।महानगरले शनिबार बिहान वडा नम्वर ४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ गरेर राखिएको एउटा एम्बुलेन्स पनि हटाएको छ । एडभान्स हस्पिटलले लामो सम

बागलुङमा अव्यवस्थित ठेलागाडा हटाउन थालियो

बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ । बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा, फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र छाडिएका निर्माण सामग्री तत्काल हटाउन चेतावनी दिएको बानपा–२ का वडा सदस्य तथा अव्यवस्थित तारपोल हटाउने समितिका सदस्य अर्जुन घिमिरेले बताए ।“पहिलो पटक भेटिएकालाई चेतावनी दिएका छौँ, दोस्रो पटक भेटिएका सामान उठाएका छौँ”, घिमिरेले भने, “अ

जारी छ, अवैध संरचना भत्काउने काम

काठमाडौं : झन्डै एक महिनादेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने काम जारी छ। सो कार्यअन्तर्गत आज कामपाले विशालनगरमा सञ्चालित मल्टी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको एक सय मिटर कम्पाउन्ड भत्काएको छ।त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडिबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु. २० हजार जरिवाना गराइएको छ।त्यस्तै कालीमाटी कुलेश्वरमा अवैध संरचना हटाउने सम्बन्धमा माइकिङ गरी पुनः सम्बन्धित व्यक्तिलाई नै हटाउन आग्रह गरिएको कामपा नगर प्

अवैध संरचना भत्काउने काम जारी

काठमाडौँ – झन्डै एक महिनादेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने काम जारी छ । सो कार्यअन्तर्गत आज कामपाले विशालनगरमा सञ्चालित मल्टी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको एक सय मिटर कम्पाउन्ड भत्काएको छ । त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडिबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु २० हजार जरिवाना गराइएको […]

बुटवलमा सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न तीन दिनको अल्टिमेटम दिएको छ। उपमहानगरले शुक्रवार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको समय दिएको हो। सूचनामा…

बुटवलमा सडक क्षेत्र र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

२४ भदौ, बुटवल । सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न बुटवल उपमहानगरपालिकाले तीन दिनको अल्टिमेटम दिएको छ । उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको म्याद दिएको हो । उपमहानगरका अधिकृत डोलराज […]

फोटोमा काठमाडौंका धराप फुटपाथ, पैदलयात्रीलाई जताततै सकस

काठमाडौं उपत्यकामा फुटपाथ सहज छैन। सवारी साधनदेखि व्यापारीहरु फुटपाथ अतिक्रमणको लागि हानाथाप गर्छन्। यहाँका फुटपाथमा पाइला पाइलामा अवरोध छन्। खाल्डाखुल्टी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन्। कतै निर्माण सामग्री थुप्रिएका त कतै फुटपाथै साँघुरा छन्। तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसासमेत राखिएको देख्न सकिन्छ। यी…

फुटपाथमा निर्माण सामग्री राख्नेलाई काठमाण्डौँ महानगर तिरायो ५ हजार

फुटपाथ अवरोध गर्नेलाई काठमाण्डौँ महानगरले कारबाही गरेको छ। पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आउन थालेपछि काठमाण्डौँ महानगरले कारबाही प्रक्रिया अगाडि बढाएको हो।  फुटपाथ र सडकमा निर्माण सामग्री राखेको कारण बुधबार कारबाही गरेको...

जथाभावी निर्माण सागग्री राख्दा सडक अस्तव्यस्त

रुकुम पूर्व : सिस्ने गाउँपालिका‐६ रुकुमकोटमा निर्माण सामग्री जथाभावी राखिँदा बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको छ। रुकुम पूर्वको मुख्य बजार रुकुमकोटसँगै अन्य सडकमा पनि जथाभावी निर्माण सामाग्री राख्ने गरेकाले सडक अस्तव्यस्त भएको छ।घर तथा अन्य पूर्वाधारका निर्माणका लागि गिट्टी, ढुंगा, बालुवालगायतका सामग्री सडकमा जथाभावी राखेकाले सवारी साधन तथा पैदल यात्रीलाई समस्या भरहेको छ। भर्खरै बजारीकरण हुँदै गरेकाले पनि यहाँ पैदल हिँड्नेका फुटपाथ निर्माण भएको छैन। त्यही सडकमा निर्माण सामग्री राखिँदा सास्ती भो