काठमाडौं- नेपालले विगतमा गरेका द्विपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौताहरुका कारण प्रत्यक्ष रुपमा भन्सार महशुल दर बढाउन सकिने परिस्थिति नरहे पनि गैरभन्सार करमार्फत आयातलाई नियन्त्रण गर्न सकिने प्रशस्त सम्भावना देखिएको एक अध्ययनले देखाएको छ । ‘नेपालमा व्यापार संरक्षणका उपायहरु’ विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको अध्ययनले गैरभन्सार करको नीतिमा मुलुक अघि बढ्नुपर्ने सुझाव दिएको छ […]