रेल मात्र विकास होइन

देशमा फेरि पनि अस्थिर राजनीतिक खेल भइराखेका छन्। नेपालका लागि प्रत्येक पटकको सरकार परिवर्तन र प्रधानमन्त्री बनिसकेपछिको भारत भ्रमणमा जानु कुनै नौलो कुरा रहेन। नयाँ सरकार बनेको चार महिनाको अवधि पार गरिरहँदा सरकारले भारत भ्रमणको निम्तो भर्खर मात्र पाइरहेको छ। राजनीतिक दलले दिएको सन्देशलाई हामीले कसरी लिने, राजनीतिक तरलतामा खेल्न उनीहरु सक्रिय छन्। तर दलका […]

सम्बन्धित सामग्री

एकैपटक पाँच सय आठ रेल बिसौनीको शिलान्यास

नयाँदिल्ली, २१ साउन । भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय आठ वटा रेल बिसौनी पुनर्निर्माण एवम् विकास परियोजनाको शिलान्यास गरेका छन् । भिडियो कन्फरेन्समार्फत अमृत भारत स्टेशन योजनाअन्तर्गत २५ हजार करोडका ती विशाल परियोजनाको उनले शिलान्यास गरेका हुन् । आज शिलान्यास गरिएका रेल बिसौनीमा केन्द्रीय मन्त्री तथा  सम्बन्धित राज्यका मुख्यमन्त्री एवम् राज्यपालहरूको उपस्थिति थियो । […]

रुसको संयुक्त लगानीमा भारतमा विद्युतीय रेल निर्माण हुने

भारत र रुसबीच १२० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ। लामो दूरीमा सञ्चालन हुने १२० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड (आरभिएनएल) बीच सम्झौता भएको हो। यात्रीलाई सुत्ने सुविधाका साथ निर्माण गरिने एउटा रेलको मूल्य १ अर्ब ४० करोड पर्नेछ। ‘बन्दे भारत’ नामका ती रेलका अधिकांश डिब्बामा वातानुकूलित प्रणाली पनि जडान हुनेछ। दुवै समूहले लगानी गर्ने

भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेल बनाउने

मस्को- भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेलको निर्माण गर्ने भएको छ । रुसको सबैभन्दा ठूलो रेल निर्माता ट्रान्समासहोल्डिङले भारतको रेल विकास निगम लिमिटेडसँग रेल निर्माणबारे शेयरहोल्डर सम्झौता गरेको हो । दुई संस्थाले संयुक्त रुपमा किनेत रेल्वे सोलुसन नामक कम्पनी स्थापना गरी भारतमा वन्दे भारत रेलको आपूर्ति र मर्मत गर्नेबारे सहमतीपत्रमा हस्ताक्षर […]

विराटनगरसम्म कार्गो रेल चलाउने तयारी, पूर्वाधार निर्माणको ठेक्का आह्वान

विराटनगर भन्सार कार्यालयमा कार्गो रेल चलाउन नेपाल इन्टरमोडल यातायात विकास समितिले तयारी थालेको छ । समितिले कार्गो रेल सञ्चालनको पूर्वाधार तयार गर्न टेण्डर आह्वान गरेको हो ।समितिले बुधबार विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा रेल र्याड र कन्टेनर यार्ड सञ्चालनका लागि पूर्वाधार निर्माणको ठेक्का आह्वान गरेको हो । समितिका कार्यकारी निर्देशक आषिस गजुरेलले ठेक्का आह्वान भएको बताए ।उनले विराटनगर भन्सारमा कार्गो रेलमार्फत सामान ढुवानी सुरू भएमा लोजिस्टिक कस्टमा उल्लेख्य गिरावट आउने बताए । गजुरेलले

रेल सेवा व्यवस्थित गर्न सरकारलाई विकास समितिको निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले ३५ किलोमिटरको उक्त रेल सेवा सञ्चालनका लागि पर्याप्त ध्यान नपुराउँदा अनेकन समस्या देखिएको भन्दै रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको हो । रेल सेवालाई सुधारका लागि आवश्यक जनशक्ति, […]

नेपालमा पहिलो पटक निजी क्षेत्रको रेल आयो

काठमाडौं, भदौ ३० । नेपाल–भारत रेल्वे सम्झौता भएसँगै पहिलो पटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ । बुधबार हिन्द टर्मिनल प्रालिको भारतीय रेल सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो । २००४ सालमा नेपाल–भारत रेल सम्झौता भए पनि यसले पूर्णता पाएको थिएन । सम्झौतामा दुई पक्षीयबाट […]

सम्झौता भएको १७ वर्षपछि वीरगंज आइपुग्यो भारतबाट निजी कार्गो रेल

काठमाडौंः नेपाल-भारत रेल सेवा सुरुवातको १७ वर्षपछि भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ। बुधबार बिहान वीरगंज सुक्खा बन्दरगाहमा कार्गो रेल आइपुगेको हो। हल्दियाबाट ३५ घण्टामा हिम्ड टर्मिनल प्रालिको र्‍याक कार्गो रेल वीरगंज आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। कार्गो रेल बिहान १० बजे वीरगन्जस्थित…

रेल विकास आयोजनामा साढे १९ अर्ब खर्च, प्रगति २ प्रतिशत मात्र

सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएकोे छ । नेपालमा आर्थिक वर्ष २०६६–६७ बाट सुरु भएको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा आर्थिक वर्ष २०७६–७७ सम्ममा साढे १९ अर्ब खर्च भइसकेको छ । तर, भौतिक प्रगति भने २ प्रतिशत मात्रै रहेको हो ।

चीनले सुरु गर्यो ६०० किलोमीटर प्रति घण्टा गुड्ने रेल

एजेन्सी। चीनले मंगलबार ६०० किलोमीटर प्रतिघण्टाको रफ्तारमा चल्ने रेलको सुरुवात गरेको छ। यो मेग्लेव रेल विश्वमा सबैभन्दा द्रुत गतिमा चल्ने रेल हो। यसको विकास चीनमा गरिएको हो। यसमा इलेक्ट्रो–म्याग्नेटिक फोर्सको प्रयोग गरिएको छ। चुम्बकीय उत्तोलनका कारण यो रेल लिकमा नभई हावामा चल्नेगर्छ। यसैकारण यस्तो रेलमा उर्जा खपत एकदम हुने गर्छ। पूर्वी चीनको शान्दोङ प्रान्तमा पहिलो पटक मेग्लेव रेल चलाइएको हो।

असारमा पनि चलेन जनकपुर-जयनगर रेल, ‘प्राविधिक तयारीमै बित्यो १० महिना’

वीरगंज : भारतबाट दुई वटा रेल सेट नेपाल आएको १० महिना बिति सक्दा पनि सञ्चालनमा आउन सकेको छैन। गतवर्ष असोज २ मै आएको रेल सञ्चालन हुन नसक्दा अन्य भौतिक पूर्वाधार तथा रेल सेटको इन्जिन र डिब्बामा पनि खराबी आउन सक्ने देखिएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय मातहत रहेको…