नागरिकता विधेयकको सहमतिका लागि गृहमन्त्रीको दौडधुप, आज प्रचण्ड भेटे

काठमाडौं । नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट भएको हो । छलफल सकारात्मक भएको खाणले जानकारी दिए । सरकारले नेपाली नागरिकता […]

सम्बन्धित सामग्री

सरकारले सिंहदरबार प्रवेशमा सहज बनाउने, प्रधानमन्त्रीसँग गृहमन्त्रीले गरे छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटमा सिंहदरबारमा नागरिकको सहज पहुँच, नागरिकता वितरण, कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने सतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। साथै नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउने विषयमा समेत छलफल भएको बताइएको छ। साथै भेटमा गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन

आफै विवादमा मुछिएका गृहमन्त्रीको निर्देशनमा पत्ता लाग्ला निर्मलाको हत्यारा?

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै नागरिकता विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन्। खारेज भइसकेको नागरिकताको आधारमा उम्मेदवारी दिएकाले उनलाई सांसदका रुपमा काम गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा परेका दुई वटा रिटमाथि पुस २२ गते सुनुवाइ हुँदैछ। उनले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली […]

प्रचण्डको सरकार बनेकै अर्को दिन कांग्रेस सांसद गुरुङको सांसद पद निलम्बन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको दोस्रो दिनमै कांग्रेसका सांसद निलम्बनमा परेका हुन् । नागरिकता विवादमा अदालतमा मुद्दा चलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने गृहमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा आज (शुक्रबार) बिहान गृहमन्त्री र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक र आगामी चुनावबारे छलफल भएको थियो । संघीय र प्रदेश सभा […]

नागरिकता र संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्रीको दौडधुप जारी

काठमाडौं, २७ असार। सरकारले ल्याउन खोजेको नागरिकता र संसदमा दर्ता भएको संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाणले सक्रियता बढाएका छन् । आइतबार साँझ नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङलाई भेटेका गृहमन्त्री खाणले सोमबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई बंशजको नागरिकता […]

नागरिकता विधेयक : प्रचण्डसित गृहमन्त्रीको छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । सोमबार बिहान प्रचण्डको निवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको बताइएको छ । छलफल सकारात्मक भएको गृहमन्त्री खाँणले जानकारी दिए । उक्त विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले विभिन्न राजनीतिक...

नागरिका विद्येयक अघि बढाउने सरकारको तयारी, गृहमन्त्रीको सक्रियता बढ्यो

काठमाडौंं, २२ जेठ । सरकारले नागरिकता विद्येयक अघि बढाउने तयारी गरेको छ । यसको लागि गृहमन्त्री बालकृष्ण खाँणले सक्रियता बढाएका छन् । हिजोमात्रै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग यो विषयमा छलफल गरेको बुझिएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गतेदेखि संसदमा […]