काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिबीच भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा मन्त्री शर्माले कोभिड महामारीबाट जनतालाई बचाउनु नेपाल सरकारको पहिलो प्राथमिकता रहेको जानकारी दिँदै त्यसको लागि विश्व बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। कोभिड उपचारका लागि विश्व बैंकले नेपाललाई २९ मिलियन र कोभिड खोप खरिदको लागि ७५ मिलियन अमेरिकी डलर सहयोग गरेको […]