जुम्लामा नुन अभाव छैन, १७ सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ

जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ।

सम्बन्धित सामग्री

जुम्लामा नुन लिन वडाको सिफारिस अनिवार्य

जुम्लामा अनुदानको नुन लिनको लागि वडाको सिफारिस अनिवार्य गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय जुम्लाले खाद्य गोदाममा नुनको अभाव हुन थालेपछि वडाको सिफारिसमा प्रति घरपरिवार तीन केजी नुन दिने व्यवस्था गरेको हो ।

जुम्लामा नुन अभाव नरहेको साल्ट ट्रेडिङको भनाई

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले जुम्लामा नुनको अभाव नरहेकोे जनाएको छ । साल्ट ट्रेडिङले जुम्ला सदरमुकाम खलङ्गामा रहेको कार्यालयमा पर्याप्त मात्रमा नुन पुगेको जनाएको हो । साल्ट ट्रेडिङले सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल नुन रहेको जनाइएको छ । अबको केही […]

जुम्लीलाई अझै नुनकै पिरलो, ढुवानी नहुँदा सधैं हाहाकार

जुम्ला । राजनीतिक अस्थिरता र मूल्यवृद्धिको प्रभावले जुम्लामा नुनको चरम अभाव देखिएको छ । गत भदौ २३ गते साल्ट ट्रेडिङ उपशाखा, जुम्लामा नुन लिनेको बाक्लो भीड थियो । नुनका लागि एकै दिन झन्डै १ हजारभन्दा बढी नागरिक लाइनमा बसेको त्यो भीडले डेढ दशक पहिलाको जुम्लाको परिस्थितिलाई झल्काएको थियो । जति बेला जुम्लामा एक पोका नुन […]

जुम्लामा नुनको अभाव, गोदाम भए खाली

काठमाडौँ । जुम्लामा नुन अभाव देखिएको छ। कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए । १५ वर्षको अन्तराल पछि जुम्लाका नुनका गोदाम रित्तिएका हुन् । गाडी जुम्लामा २०६३ साल चैत ३० गते पुगेको थियो । कर्णाली राजमार्ग पुग्नुभन्दा पहिला […]

जुम्लामा नुनको अभाव, खाली भए गोदाम

जुम्लामा नुन अभाव देखिएको छ।  कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए । १५ वर्षको अन्तराल पछि जुम्लाका नुनका गोदाम रित्तिएका हुन् । गाडी जुम्लामा २०६३ साल चैत ३० गते पुगेको थियो । कर्णाली राजमार्ग पुग्नुभन्दा पहिला जुम्लामा  नुनको विषयमा राजनीतिक खिचातानी गरिन्थ्यो । सडक विस्तारसँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भइ सहजै उपभोक्ताले नुन पाउने अवस्था भएको