अष्ट्रेलियामा उत्कृष्ट नेपाली स्वाद केन्द्रित अनलाईन ग्रोसरी पोर्टल ‘मेरो पसल’ सञ्चालनमा

काठमाडौँ, १७ असोज । अष्ट्रेलियामा नेपाली समूदायलाई लक्षित गरि अनलाईन ग्रोसरी पोर्टल सञ्चालनमा आएको छ । पोर्टलको नाम ‘मेरो पसल डटकम’ रहेको छ । उक्त ग्रोसरी पोर्टल नेपाली खाना र स्वादलाई विश्वसामू चिनाउन सञ्चालनमा ल्याइएको कम्पनीका सञ्चालक अशोक धमलाले जानकारी दिएका छन् । ग्रोसरी पोर्टलमा नेपाली स्वाद अनुसारको सामाग्री पाइने व्यवस्था गरिएको छ । पोर्टलमार्फत […]