रामचन्द्र पौडेल पक्षले भन्यो– नेतृत्वले इमानदार प्रयास गरे अझै पनि समयमै महाधिवेशन गर्न सकिन्छ (भिडियोसहित)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगन्जस्थित कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार...

सम्बन्धित सामग्री

कोषाध्यक्षले प्रतिवेदन पेस गर्दा बन्दसत्रमा होहल्ला

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र जारी रहेको छ । शुक्रबार दिउँसो सुरु भएको कांग्रेस महाधिवेशनको बन्दसत्र अहिले भृकुटीमण्डपमा जारी रहेको हो । बन्दसत्र सुरु भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी छैन । उक्त पक्ष साझा उम्मेदवार चयनका लागि भन्दै छलफलमा रहेको छ । बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन पेस गरेकी छिन् […]

कोषाध्यक्षले प्रतिवेदन पेस गर्दा काँग्रेस बन्दसत्रमा होहल्ला

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र जारी रहेको छ । शुक्रबार दिउँसो सुरु भएको कांग्रेस महाधिवेशनको बन्दसत्र अहिले भृकुटीमण्डपमा जारी रहेको हो । बन्दसत्र सुरु भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी छैन । उक्त पक्ष साझा उम्मेदवार चयनका लागि भन्दै छलफलमा रहेको छ । बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन पेस गरेकी छिन् । उनले प्रतिवेदन पेस गर्दै गरेको बेला आवाज नसुनिकएको भन्दै महाधिवेशन प्रतिनिधिले बिरोध जनाएका थिए । उनी बोल्दै गर्दा हलमा होहल्लासमेत भएको थि

पौडेल समूह छिन्नभिन्न हुने संकेत, देउवालाई उम्मेदवार छान्न सकस

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ–आफ्नो टीम बनाउन लागिपरेका छन् । तर, दुईवटै समूहले महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा पनि आफ्नो प्यानल बनाउन सकेका छैनन् ।शुक्रबार दिउँसो १ बजे  काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदैछ । त्यसअघि पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवार तय गर्न जुटेका छन् । देउवा समूहमा सभापतिका उम्मेदवारका रुपमा वर्तमान सभापति देउवालाई अगाडि सारिएको छ भने पौडेल पक्षमा अहिलेसम्म साझा उम्मेदवार तय हुन

काँग्रेसमा को–कति बलियो ?

एक सातापछि १४औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। ६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष बलियो देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशक्त रूपमा आएको छ। १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।  पार्टी सभापति देउवा र वरिष्ठ नेता पौ

पाल्पाका दुवै निर्वाचन क्षेत्रमा रामचन्द्र पौडेल पक्ष विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पाको दुवै निर्वाचन क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष हावी भएको छ ।

कास्की कांग्रेसमा पौडेल पक्ष हावी

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कास्की जिल्लामा प्रदेश निर्वाचन क्षेत्रमा भएको मतदानमा संस्थापन इतर अर्थात् रामचन्द्र पौडेल पक्ष हावी भएको छ । बिहीबार सुरु अधिवेशनमा सहमति नजुटेपछि शुक्रबार सबैजसो पदमा मतदान भएको थियो ।

कांग्रेस महाधिवेशन : स्याङ्जामा पौडेल पक्ष बलियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा स्याङ्जामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ। पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा दुर्इ नगरपालिकामा मात्र  सभापति शेरबहादुर देउवा पक्ष विजयी भएको छ। ११...

संसद् पुनःस्थापना भएमात्र कांग्रेसको महाधिवेशन

काठमाडौं, (नेस)। नेपाली कांग्रेसले भदौमा १४औं महाधिवशेन गर्न संशोधित कार्य तालिका पारित गरेको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै पार्टीभित्र नेतृत्वको दौडधूप पनि अगाडि बढाएको छ । सभापति शेरबहादुर देउवाले पुनः एक कार्यकाल सभापतिमा दोहोरिने चाहना व्यक्त गर्नु भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भित्र पनि नेतृत्वको बारेमा परामर्श तीव्र बनाएको छ । […]