शैक्षिक प्रमाणपत्रका लागि अनलाइन आवेदन दिने तरिका सार्वजनिक

११ माघ, काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइन मार्फत शैक्षिक प्रमाण पत्र आवेदन दिने तरिका सार्वजनिक गरेको छ । त्रिविले विद्यार्थीको ट्रान्सक्रिप्ट, प्रोभिजनल, पुनर्योग, प्रतिलिपि लगायतका शैक्षिक प्रमाणपत्रको लागि माघ १५ गतेदेखि कसरी अनलाइन आवेदन दिने तयारी गरेको छ । प्रक्रिया पुर्‍याएर आवेदन दिएको विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए […]

सम्बन्धित सामग्री

त्रिविका शैक्षिक प्रमाण पत्र लिन अनलाइन आवेदन दिन सकिने

२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत आवेदन दिन पाउने व्यवस्था गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै १५ माघदेखि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइन मार्फत आवेदन दिन …