‘ब्याजदर चर्काे भाे, गरी खान गाह्राे भाे’ (तस्बिरहरू)

काठमाण्डाै – ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा उद्योगी, व्यवसायीले आज शुक्रवार काठमाण्डाैकाे माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतङ्क फैलाएको भन्दै त्यसको मौन विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले देशको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अङ्कको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन ।  विगत ६ महिना यतामात्रै ...