समृद्धि फाइनान्सका ग्राहकलाई विभिन्न संस्थामा छूट

काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंगलवार कपिलवस्तुको खगेन्द्रपुरमा रहेका गौतम बुद्ध पोलिक्लिनिक प्रालि र हाम्रो केक तथा दूध डेरीसँग छूटसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौताअन्तर्गत संस्थाका ग्राहकले समृद्धि मोबाइल बंैकिङ, डेबिड कार्ड तथा क्यूआर प्रयोग गरी पोलिक्लिनिक र डेरीका वस्तु तथा सेवामा छूट पाउने बताइएको छ । यो सुविधाबाट संस्थाका ग्राहक लाभान्वित हुने विश्वास संस्थाको छ । सम्झौता अनुसार पोलिक्लिनिकले नियमित ओपीडी चार्जमा शत प्रतिशत, वेड चार्ज, एक्स–रे चार्ज तथा ल्याब चार्जमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छूट दिइनेछ । त्यस्तै डेरीमा सबै किसिमका बेकरी प्रोडक्टमा ५ प्रतिशत छूट पाइने बताइएको छ ।

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सका ग्राहकलाई प्राउड नेपाल आइटी सप्लायर्समा छुट

समृद्धि फाइनान्सका ग्राहकले प्राउड नेपाल आइटी सप्लायर्समा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । फाइनान्स र आइटी सप्लायर्सबीच छुट दिनेबारे सम्झौता भएको बताइएको छ । यो छुटको अवधि एक वर्षसम्म रहने कम्पनीले...

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता भएको छ । सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा १५ हजार रुपैयाँसम्म छुट दिने भएको छ । सो सम्झौतापत्रमा फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत […]

समृद्धि फाइनान्स र 'ए टु जेड' अनलाइन बजारबीच सम्झौता

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता भएको छ। यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रू १५...

समृद्धि फाइनान्स र होटेल गढी भ्यूबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भ्यू एण्ड रिसोर्ट मकवानपुरबीच सम्झौता भएको छ ।सम्झौतासँगै फाइनान्सका ग्राहकलाई होटेल गढी भ्यूले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका ग्राहक लाभान्वित हुने बताइएको छ । सम्झौतापत्रमा फाइनान्स कम्पनीका हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेलका अध्यक्ष दिलिप घिमिरेले […]

समृद्धि फाइनान्सका ग्राहकलाई होटेल गढी भिउ एण्ड रिसोर्टमा छुट

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि., मकवानपुर बीच फाइनान्सका ग्राहकहरूलाई रिसोर्टले सञ्चालन गरेको जिप लाइनमा ३०% र फुड र बेभरेजमा १०% छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि. का तर्फबाट होटेलका अध्यक्ष दिलीप घिमिरेले हस्ताक्षर ग

समृद्धि फाइनान्सका ग्राहकलाई कर्पोरेट पेको सुविधा

समृद्धि फाइनान्स कम्पनीले कर्पोरेट पे सुविधा दिन थालेको छ । उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन् ।नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको फाइनान्सले हालको डिजिटल युगलाई आत्मसात गर्दै ग्राहकहरुलाई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, अनलाइन खाता खोल्ने जस्ता डिजिटल सुविधार […]

समृद्धि फाइनान्सका ग्राहकलाई कर्पोरेट पे सुविधा

काठमाडौं (अस) । समृद्धि फाइनान्स कम्पनीले आफ्ना ग्राहकलाई कर्पोरेट पे सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधा प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व तथा अन्य भुक्तानी गर्न सक्नेछन् । फाइनान्सले ग्राहकलाई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, अनलाइन खाता खोल्ने डिजिटल सुविधा र आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स,क्लियरिङलगायत बैंकिङ सुविधा दिइरहेको छ । हाल पाँच शाखामार्फत कारोबार गर्दै आएको संस्थाले छिट्टै थप नयाँ शाखा सञ्चालनमा ल्याउने योजनाबनाएको छ । कम्पनीले भविष्यमा इन्टरनेट बैंकिङ तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याउने बताएको छ ।