पोखरा । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरामा बुधबार १७ औं असारे रोपाइँ महोत्सव मनाइएको छ । विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक लक्षित गरेर पोखरा पर्यटन परिषद्ले महोत्सव आयोजना गरेको हो । पोखरा–२५, हेम्जाको माइस्थानमा करिब १० रोपनी खेतमा भएको रोपाइँ महोत्सवमा पर्यटन व्यवसायीसहित किसान उत्साहित थिए । महोत्सवमा विदेशी पर्यटक नेपालीसँगै रमाइलो […]