काठमाडौँ : अभिनेता पल शाहविरुद्ध अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले तेस्रो पटक म्याद थप गरेको छ।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले जिल्ला अदालत तनहुँबाट थप ५ दिनको म्याद पाएको हो। यसअघि अदालतले पल विरुद्ध अनुसन्धान गर्न १२ दिनको म्याद दिएको थियो। त्यस्तै, पहिलोपटक सात दिनको म्याद लिएको थियो। अनुसन्धान नसकिएकाले ५ दिनको…