काठमाडौं- समुदायमा आधारित निगरानी कार्यक्रम सञ्चालन गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन भएको स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्राले बताएकी छिन् । ७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा उनले समुदायमा आधारित निगरानी कार्यक्रम सञ्चालन गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन […]