मुस्लिम युवकसँग प्रेम गरेको भन्दै युवतीलाई सामाजिक बहिस्कार, ट्युवेलबाट पानी खानसमेत रोकियो - Naya Patrika

मुस्लिम युवकसँग प्रेम गरेको भन्दै सिरहामा एकजना युवतीलाई सामाजिक बहिष्कार गरिएपछि मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाले कारबाहीको माग गरेका छन् । नयाँ पत्रिका दैनिकले घटना बाहिर ल्याएपछि स्थलगत अध्ययनमा गएको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

उडायो सपना सबै आलेले ...!

नारायण हिटीमा बन्दै गरेको रेस्टुँरा रोक्न मन्त्रीले आदेश दिए। बतास समुहले बनाउँदै थियो - रोकियो। अघिल्लो सरकारकै पालाबाट सुरु भएको काम रोके मन्त्री प्रेम आलेले। आले ओली सरकारमा पनि मन्त्री थिए, देउवा सरकारमा पनि मन्त्री छन्। आलेले रोक लगाएसँगै ओली सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले भने - मलाई थाहै थिएन,…

अर्थमा पुगेर रोकियो कर्मचारीलाई दिइने पर्यटन काज कार्यविधि

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि कर्मचारीलाई १० दिनको पर्यटन काज दिने तयारी गरे पनि अर्थ मन्त्रालयले स्वीकृति नदिदाँ रोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सो सम्बन्धी कार्यविधि तयारी गरी रायका लागि अर्थ मन्त्रालयल पठाए पनि फाइल मन्त्रालयमै रोकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।

पहिले ऋणले बिहे रोकियो, अहिले राजकुमारीसँग बिहे गर्दै

वर्षौंको विवादपछि जापानकी राजकुमारी माकोले आफ्ना पूर्व सहपाठी साथीसँग बिहे गर्दैछिन् । यसै महिना उनको बिहे हुनेछ र त्यसपछि आफ्नो शाही हैसियत परित्याग गर्नेछिन् ।  यो विवाह २६ अक्टुबर (६ कात्र्तिक)  मा हुने तय भइसकेको छ । राजकुमारीसँग बिहे गर्न लागेका कुमोरो सामान्य परिवारका व्यक्ति हुन् ।उनी लामो समयदेखि राजकुमारीसँग प्रेम सम्बन्धमा थिए । २०१८ मै उनीहरुले बिहे गर्न खोजेका थिए, तर यतिबेला कुमोरोको परिवार आर्थिक कठिनाइबाट गुज्रिरहेको थियो । कुमोरोकी आमाले आफ्ना पूर्व प्रेमीसँग लिएको ऋण फ