आर्थिक पुनरुत्थानका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आव २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । उहाँले कोभिड–१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्यसम्पादन गरी क्षमता प्रदर्श

सम्बन्धित सामग्री

कक्षा ८ को परीक्षामा कुनै पनि शुल्क नलिन निर्देशन

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा-८ को परीक्षामा कुनै पनि शुल्क लिने व्यवस्था नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/०८१ मा कुनै पनि शुल्क लिन नहुने उल्लेख छ।शिक्षा मन्त्रालयका अनुसार कक्षा-८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण एवं विद्यार्थी मूल्यांकन स्थानीय तहले कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरणसम्बन्धी मापदण्ड, २०७६ राष्ट्रिय परीक्षा बोर्डबाट विकास भएको परीक्षा ढाँचाको परिधिभित्र रही परीक्षाको स्त

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयमातहतका निकायलाई निर्देशन दिनुभएको छ।

बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न निर्देशन

काठमाडाैं : निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम सञ्चालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले आयोगले त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिएको हो।विपद् व्यवस्थापनसम्बन्धी कार्य, मानवीय सहायता प्रदान र स्वास्थ्य महामारी

बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न आयोगको निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ । योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम सञ्चालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले आयोगले त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न […]

बजेटमा तोकिएका बाहेक नयाँ कार्यक्रम सञ्चालन नगर्न निर्देशन

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ । योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम सञ्चालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले आयोगले त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न तीनै …

मुख्यसचिवको निर्देशन- गरीब परिचयपत्र वितरणमा देखिएको समस्या समाधान गर्नू

मुख्य सचिव शंकरदास बैरागीले गरीब परिचयपत्र वितरण प्रक्रियामा देखिएका समस्या समाधान गरेर लागू गर्न सम्बन्धित मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् ।  उनले सम्बन्धित मन्त्रालयले आफैंले गर्नुपर्ने सुधारसम्बन्धी कार्यहरू यथाशक्य चाँडो सम्पादन गर्ने, दिगो विकास लक्ष्य हासिल हुने गरी तादम्यता कायम गर्दै कार्यान्वयन गर्ने र कार्यक्रम कार्यान्वयन कार्ययोजना बमोजिम तोकिएको समय सीमा रहेर कार्य सम्पादन गर्न पनि निर्देशन दिए ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज ६ देखि १५ गतेसम्म गरेको छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुँदै

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक र प्राथमिकताका आधारमा बजेट बाँडफाँट गर्न निर्देशन दिएको हो ।